Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

प्रहरीको निशानाः पहाडमा विप्लव, तराइमा सिके र गोइत समूह

\"\"काठमाडौं, २९ वैशाख । स्थानीय तहको निर्वाचन नजिँकिदैं गर्दा निर्वाचन गतिविधि सञ्चालन भइरहेको छ । कतै बम वेवारिसे राख्ने त कतै, बम नै विस्फोट गराउने गतिविधि भइरहेका छन् । यसमा विशेषगरि पहाडी जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र तराईमा जयकृष्ण गोइत नेतृत्वको अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चा सक्रिय छ । योँसगै तराईमा डा. सिके राउतका कार्यकर्ता पनि सक्रिय छन् । उनीहरुले विभिन्न ठाउँमा बम विस्फोटसमेत गराएका छन् । आज अपराह्न ४ः१५ बजे मात्रै सप्तरीको नापी शाखा कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ । विस्फोटबाट मानवीय क्षति नभए पनि केही सवारीसाधनमा क्षति पुगेको छ । अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चाले सो घटनाको जिम्मेवारी लिएको छ । मोर्चाका संयोजक जयकृष्ण गोइतले ‘भ्रष्टाचार भएको कार्यालयमा’ आफूले कारबाही गर्न बम विस्फोट गराइएको विज्ञप्तिमा जनाउँदै मोर्चाले बिहीबार पनि सिरहाको यातायात व्यवसायी कार्यालयमा बम विस्फोट गराएको नेपालमा अवाञ्छनीय गतिविधि, देश टुक्राउने धम्की दिने र हतियार उठाउने बताउँदै देशको राजनीति र सुरक्षा अवस्था खल्बल्याउनेहरुलाई सिद्ध्याउने क्षत्रिको सार थियो । त्यसैगरि पहाडी जिल्लाको विभिन्न ठाउँमा विप्लवको पार्टीले बम राखेको छ । तराईमा डा सिके राउत र पहाडमा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई निस्तेज पार्ने अप्रेसन शुरु गरेको छ । तराईमा हिंस्रक र विखण्डनकारी गतिविधि सिके समूह, गोइत समूह र तराईकै अन्य हतियारधारी भूमिगत समूह र राजनीतिको आडमा हतियार उठाउने धम्की दिएको विप्लवहरुले सुरक्षा अवस्था खल्लल्याएको भन्दै प्रहरीले सुरक्षा व्यवस्थामा कडाई गरेको छ । विभिन्न ठाउँमा निर्वाचन विरोधि गतिविध गर्ने उक्त मोर्चा र पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ पनि गरेको छ । पहाडमा विप्लव, तराई मधेसतिर सिकेले अन्य हतियारधारी समूहसँग साँठगाँठ बढाएर अबको दिनहरुमा उनीहरुले खतरापूर्ण स्थिति आउनसक्ने भएकाले बेलैमा सुरक्षा व्यवस्था कडाई गरेको हो । पहिलो चरणको वैशाख ३१ गते  र  दोस्रो चरण जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचन यी समूहबाट सुरक्षा खतरा भएकाले प्रहरीले विशेष निगरानी राखेको छ । प्रहरी हेडक्वाटरले यी तीन समूहका नेतालार्इ जहाँ भेट्यो त्यँहि पक्राउ गर्न निर्देशनसमेत दिइसकेको जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending