Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

जनमोर्चा र नयाँ नेपाल राष्ट्रिय पार्टीबीच एकता

\"\"काठमाडौं, १८ वैशाख । राष्ट्रिय जनमोर्चा र नयाँ नेपाल राष्ट्रिय पार्टी बीच एकता भएको छ । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर दुई पार्टीहरुवीच एकताको घोषणा गरेका छन् । जनमोर्चाकी नेता एवम सांसद दुर्गा पौडेलले सरकारले ल्याएको परिमार्जनसहितको संशोधन प्रस्तावलाई राष्ट्रिय हितको विपरितमा रहेको आरोप लगाएकी छिन् । उनले भनिन्,‘आज हाम्रो देशले निक्कै दर्दनाक स्थितिको सामना गरिरहेको छ, तर सरकारले यस्तो स्थितिमा नगर्ने काममा हात हालिरहेको छ, प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन हाम्रो सरकार व्यस्त छ, निर्वाचनको समयमा यस्ता अनेकन नचाहिने नाटक देखाएर दुनियाँ हसाई रहेको छ, यी कुराहरु राष्ट्रिय जनमोर्चालाई कदापि स्विकार्य छैन्, राष्ट्रियतालाई कुर्सीसँग साट्न हामी तायार छैनौँ, बरु जुनसुकै मूल्य चुकाउन तयार छौँ।’ त्यस्तै कार्यक्रममा नयाँ नेपालका कार्यबहाक अध्यक्ष पृथ्वी थापाले जनमोर्चाले तयार पारेको घोषणा पत्र, विधान र नेतृत्वलाई स्विकार गर्दै आफ्नो पार्टी एकतामा आएको बताए । उनले भने,‘हाम्रो पार्टी र राष्ट्रिय जनता पार्टी यो देशमा नभएको भए संघियताका नाममा देश विभाजनतर्फ उन्मुख हुनेथियो तर हामीले त्यो हुन दिएनौ, यसको एकमात्र उदाहरण जातीय राज्य र क्षेत्रिय राज्य हो, जनताले कदापि पनि यस्तो हुनदिने छैनन् ।’ जनमोर्चाका नेता आनन्द शर्माले देश जर्जर अवस्थामा गुर्जिरहेको बताउँदै सबैलाई गम्भिर हुनु आग्रह गरेका छन् । नेता शर्माले राष्ट्रियता, जनतन्त्र, जनजिविका, विद्यमान राजनीति, सामाजिक स्थितिलाई ध्यानमा राखेर आगामी निर्वाचनमा राष्ट्रिय जनमोर्चालाई जनताले शक्तिशालि पार्टी बनाउने समेत बताए । कार्यक्रममा राष्ट्रि जनमोर्चा तथा नयाँ नेपाली राष्ट्रिय पार्टीका नेता कार्यकर्ताले नेपालमा श्रमिकहरू स्थितिका बारेमा चिन्ता व्यक्त गरेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE