Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

नयाँ आउने आइफोन कस्तो हुनेछ, थाहा पाउनुस् विशेषता

संसारका हरेक एप्पल प्रेमी आइफोन ७ आउने प्रतिक्षामा बसिरहेका छन् । आइफोन ७ नभई आइफोनले अरु कुनै नामले आफ्नो नयाँ फोनलाई बजारमा ल्याउन सक्छ । नाम चाहे जस्तोसुकै होस् तर नयाँ आउने फोनको विशेषताको विषयमा धेरैजसो जानकारी एकै प्रकारको पाइएको छ । थाहा पाउनुस् नयाँ आउने आइफोनको विशेषताः \"1-iphone\"१. आइआरः सामसङ ग्यालेक्सी एस ४ र एस ५ जस्तै आइफोन ७ मा इन्फ्रारेड सपोर्ट हुनेछ जसका कारण आइफोन ७ लाई युनिभर्सल रिमोटको रुपमा प्रयोग गर्न सकिन्छ । \"2-iphone\"२. वायरलेस चार्जिङः आइफोनलाई वायरलेस चार्ज गर्नका लागि तपाईंले भिन्न प्रकारको चार्जिङ केस र चार्जिङ म्याट किन्नु पर्ने हुन्छ जबकी बजारमा यस्ता धेरै फोन आइसकेका छन् जसमा वायरलेस चार्ज गर्न सकिन्छ । नयाँ आउने आइफोनमा पनि वायरलेस चार्जिङ सर्पोट हुनसक्ने अनुमान गरिएको छ । \"3-iphone\"३. कस्टमाइजेबल होम स्क्रिनः अहिलेसम्म तपाईं आइफोनको स्क्रिनलाई आफूले चाहेको जस्तो एपअनुसार कस्टमराइट गर्न सक्नुहुन्छ । एन्ड्रोइड, विन्डोबाहेक अरु आइओएसमा चल्ने स्मार्टफोनमा स्क्रिन कस्टमराइजेसन फिचर दिइएको छ । \"4-iphone\"४. वाटरप्रुफिङः वाटरप्रुफको फिचर स्मार्टफोनमा हुनुपर्छ कि पर्दैन भन्ने विषय थाहा पाउन गाह्रो छ तर आइफोन ७ मा वाटरप्रुफ कोटिङको विषयमा निकै धेरै चर्चा भइरहेको छ । त्यसकारण नयाँ आइफोनमा यो विशेषता पक्कै हुनेछ । \"5-iphone\"५. तेज प्रोसेसरः आइफोनमा प्रोसेसरको विषयमा धेरै चिन्ता गर्नुपर्ने आवश्यक छैन तर हरेक नयाँ भर्सनमा पुरानोभन्दा राम्रो होस् भन्ने धेरैको आशा रहेको हुन्छ । भनिन्छ, आइफोन ७ मा ब्डह् चिप राखिएको छ जसले निकै राम्रो ग्राफिक सपोर्ट गर्ने गर्दछ । \"6-iphone\"६. ठूलो स्क्रिनः आइफोन सिक्स प्लसको स्क्रिन सामसङ ग्यालेक्सी ४ को बराबर छ  । यद्यपी नयाँ आइफोनमा ठूलो स्क्रिनभन्दा किनारा धेरै नभएको स्क्रिनमा ध्यान दिइने बताइएको छ । \"7-iphone\"७. ३२ जीबी इन्ट्री लेभल स्टोरेजः एप्पल आइफोनको इन्ट्री स्मार्टफोन मेमोरी १६ जीबीबाट सुरु छ । त्यसपछि ३२ जीबि, ६४ जीबि र १२८ जीबिसम्मको आइफोन मेमोरी भएको स्मार्टफोन पाइन्छ । अब आउने नयाँ आइफोनको इन्ट्री लेभल मोडलमा ३२ जीबि मेमोरीबाट सुरु हुनसक्छ  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending