Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

रसिकको अङ्ग्रेजी कथा ‘एङ्ग्री वर्ड’ बजारमा

\"\"साहित्यकार जितेन्द्र रसिकको सातौं साहित्यिक कृति बालकथा सङ्ग्रह ‘एङ्ग्री वर्ड’ सार्वजनिक भएको छ । अङ्ग्रेजी भाषामा उक्त कथा सङ्ग्रह सार्वजनिक गरिएको हो । स्वदेश प्रकाशन प्रालीले प्रकाशन गरेको अंग्रेजी बालकथा सङ्ग्रह ‘एङ्ग्री वर्ड’ बालबालिकाको रुचीलाई ध्यानमा राखेर लेखिएको आधुुनिक बालकथा संग्रह भएको स्वदेश प्रकाशन प्रालीले बताएको छ । बालकथा सङग्रहमा आवरण कथा ‘एङ्ग्री वर्ड’ फ्रेण्डसिप विथ रोवोर्ट, लाफिङ पेन एण्ड विपिङ कपि, कैले एण्ड सिँगौरी, पिग्गी बैंकलगायतका ११ वटा कथा सङ्ग्रहित छन् । ‘एङ्ग्री वर्ड’ बालकथा संग्रहमा आवरण र भित्री चित्रांकन प्रज्वल थापाको संयोजनमा रहेको छ भने लेआउट रोशन महतको रहेको छ । बालकथा सङ्ग्रह ‘एङ्ग्री वर्ड’ ६४ पृष्ठको छ भने यसको मुल्य १ सय रुपैयाँ रहेको छ । बजारमा बालबालिकाका लागि नेपाली परिवेशका अंग्रेजी भाषाका बाल कथा परिपुर्तिका लागि ‘एङ्ग्री वर्ड’ कथा संग्रह बजारमा ल्याएको लेखक रसिकले बताए । बालबालिकालाई पुरानै धर्राका कथाहरु नभएर समय र कालखण्ड अनुरुप उनीहरूको मनोविज्ञान बुझेर फरक खालका कथाहरु ‘एङ्ग्री वर्ड’ मा समावेश गरिएको छ । आधुनिक प्रविधि सँग नजिक रहेका बालबालिकाको सोच्ने र मनन गर्ने शैली समेत फेरिएकाले अबका बालकथा पुरानो शैली बाट टाढा रहेर फरक धारमा फरक तरिकाको कथा लेखनको आवश्यक रहेको रसिकले बताए । कथा सङग्रह ‘एङ्ग्री वर्ड’ मा फरक सन्दर्भलाई फरक तरिकाले प्रस्तुत गरिएकाले बालबालिका लागि यो बालकथा सङ्ग्रह उपयोगी देखिन्छ । लज्जावती उपन्यास का लेखक रसिकका यस अघि बालकथा सङ्ग्रह ‘एलिएनको पृथ्वी भ्रमण’ सचित्र बालकथा ‘हावा फल्ने रुख’ प्रकाशित छन् भने गजल संग्रहहरु काफिया, हृदयस्पर्शी छालहरु र फाँचल संग्रह तारापुञ्ज पनि प्रकाशित छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending