Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

चाँगुनारायण प्रमुखमा कांग्रेसका १४ नेताको उम्मेद्वारी दर्ता

\"\"नगरकोट, २ वैशाख । भक्तपुरको चाँगुनारायण नगरपालिका प्रमुखका लागि १४ जना नेपाली कांग्रेसका नेताले उम्मेदवारी दर्ता गराएका छन् । साबिक चाँगुनारायण नगरपालिकामा नगरकोटसमेत गाभिएर नयाँ गठन भएको नगरपालिका भक्तपुर निर्वाचन क्षेत्र नं १ मा पर्छ । उपप्रमुखमा भने छ जनाले पार्टीमा नाम दर्ता गराएका छन् । संविधानसभा सदस्यका उम्मेदवार कृष्णलाल भँडेल, महासमिति सदस्य तथा पूर्व जिल्ला सचिव जगन्नाथ कार्की र क्षेत्र नं १ का सभापति जीवन खत्री, जिल्ला सदस्य किरण न्यौपाने, क्षेत्रीय सचिव उद्धव खड्का, महाधिवेशन प्रतिनिधि राजाराम खड्का र सुरेश श्रेष्ठ, क्षेत्रीय सदस्य टङ्कबहादुर कार्की, क्षेत्रीय प्रतिनिधि मनोजकुमार थापा, चाँगुनारायण नगरपालिकाका संयोजक यादव अधिकारी तथा सहसंयोजक शिवहरि केसी र अन्यमा पुरुषोत्तम लामिछाने, शङ्करप्रसाद गौतम र सम्पूर्ण रोक्का पनि आकाङ्क्षी देखिएका छन् । उपप्रमुखका आकाङ्क्षीमा महासमिति सदस्य सुभद्रा काफ्ले, महाधिवेशन सदस्य रुपादेवी थापा, नेपाल महिला सङ्घ जिल्ला सभापति सरु बानियाँ, क्षेत्रीय प्रतिनिधि सङ्गीता फुयाँल, पूर्व जिल्ला सदस्य सावित्री लामिछाने र राधा कार्की रहेका छन् । भक्तपुर कांग्रेसले यही वैशाख ७ गतेभित्र आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनकोलागि सम्पूर्ण उम्मेदवारको टुङ्गो लाग्ने जनाएको छ । नौ वटा वडा रहेको चाँगुनारायण नगरपालिकामा काँग्रेसका तर्फबाट वडा अध्यक्षका लागि आकाङ्क्षी उम्मेदवार तीनदेखि नौ जनासम्म रहेको क्षेत्र नं १ का सभापति खत्रीले बताए । भक्तपुरमा महिलाले प्रमुख र पुरुषले उपप्रमुखमा उम्मेदवारी दर्ता गरेका छैनन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE