Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

नयाँ संशोधनको विरोध गर्दै मधेसी दलहरुले गरे संसद बैठक बहिस्कार

\"\"काठमाडौं, २९ चैत । मधेस केन्द्रीत दलले व्यवस्थापिका संसदको बैठक बहिष्कार गरेका छन् । मंगलवार बसेको संसद बैठकमा सभामुख ओनसरी घर्ती मगरले बैठक सुरु भएको जानकारी गराए लगत्तै मधेस केन्द्रीत दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसलगत्तै समय लिएर बोलेका तमलोपाका सांसद अकवाल अहमदले संविधानको धारा २७४ मा संघिय सीमांकन आयोग गठनपछि त्यसै आयोगले सिंमाकन निर्धारण गर्ने उल्लेख रहेको तर्फ ध्यानाकर्षण गराउदै सीमांकन सहितको विचाराधिन विधेयक फिर्ता लिने सरकारको प्रस्तावमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोध रहेको बताए । कार्यसूचीमा संविधानको दोश्रो संसोधन विधेयक फिर्ता लिने विषय राखिएपछि त्यसको विरोध गर्दे मोर्चाका सांसदले सिंमाकनलाई थाती राखी नेपाल सरकारले नयाँ संविधान संशोधन विधेयक पेश गर्न लागेको भन्दै विरोध गरेका हुन् । तमलोपाका सांसद अहमदले बोले लगत्तै मधेस केन्द्रीत दलबाट संसदमा उपस्थित सांसदहरु बैठक वहिष्कार गरी बाहिरीएका थिए । विचाराधिन संविधानको दोश्रो संशोधन विधेयक फिर्ता गरी नयाँ संशोधन ल्याउने तयारीको मधेस केन्द्रीत दलले विरोध समेत गरेका छन् । उनले बन्दुकबाट निर्वाचन गराउने प्रयास गरियो भने त्यसबाट उत्पन्न स्थितिको जिम्मेवार सरकार स्वयम हुने भन्दै माग सम्बोधन नभएसम्म आफुहरुले बैठक वहिष्कार गर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE