Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

जहाँ बसको सिटमै लिंगसहित पुरुषको आकृति देखिन्छ

\"\"मेक्सिकोको सिटी मेट्रो रेलमा जब नयाँ खालको सीट देखियो तब सवै अचम्ममा परे । मानिसहरुले उक्त सिटलाई अनुचित, असुविधाजनक, अपमानजनक तथा लाजमर्दो भएको बताएका छन् । आखिर कस्तो थियो त उक्त सिट ? मेट्रोभित्र यस्तो सिट बनाइएको छ, जहाँ लिंगसहितको पुरुष आकृति देख्न सकिन्छ । वास्तवमा महिला यात्रीमाथि हुने यौन उत्पीडनलाई ध्यान आकर्षित गर्नका लागि सरकारी स्तरबाट यस्तो डिजाइन गरिएको बीबीसीले जनाएको छ । यो सिट पुरुषले मात्रै प्रयोग गर्न पाउने भनेर सूचना टाँसिएको छ । यो सिटमा जो बस्छ उनीहरु लाजमर्दो भएर उठ्छन् । यो सिटको बारेमा बनाइएको भिडियोमा पुरुषहरु सिटमा बस्न तर्किएको र महिलाहरु सिटलाई देखेर लज्जित बनेको देख्न सकिन्छ । विगत दश दिनमा सात लाख भन्दा मानिसले यो भिडियो हेरेका छन् । केहीले यस्तो कार्यको तारिफ गरेको भएपनि धेरैले यसालाई लैंगिक विभेद भएको बताएका छन् । सिटमुन्तिर लेखिएको सन्देशमा भनिएको छ, ‘यो सिटमा बस्न असहज लाग्छ, तर, महिलाहरुले आफ्नो दैनिक जीवनमा भोग्ने लैंगिक हिंसाको तुलनामा यो केही पनि होइन ।’ मेक्सिको सिटीमा प्रत्येक १० मध्ये ९ महिला कुनै न कुनै प्रकारको यौनहिंसाबाट पिडित रहेकाले सचेतनाका लागि यो विधि अपनाइएको सरकारको भनाइ छ । सन् २०१४ मा बेलायतको एक सर्वे कम्पनीले सार्वजनिक यातायातबारे विश्वभर एक सर्वे गरेको थियो जसमा मेक्सिकोको सिटी मेट्रोको अवस्था सवैभन्दा गम्भीर भएको पाइएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending