Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

किन जाँदैछन् ज्ञानेन्द्र दिल्ली ?

काठमाडाैं, केही महत्वपूर्ण राजनीतिक भेटघाट र उपचारको लागि पूर्वराजा ज्ञानेन्द्र आज सपरिवार भारतको नयाँ दिल्ली जाँदैछन् । पत्नी कोमल र सचिवालयका कर्मचारीसहित पूर्व राजा आज साझ पाँच बजे नयाँ दिल्ली जान लागेका हुन् । कहिले फर्कने भन्ने टुंगो नलागे पनि दिल्लीमा ज्ञानेन्द्र प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित साह, भाजपाका पूर्व अध्यक्ष राजनाथ सिंह, कांग्रेस आइका नेता र अन्य राजनीतिक दलका नेतासँग पनि भेटघाट गर्नेछन् । भेटघाटका प्रबन्ध र बस्ने व्यस्थाका लागि प्रबन्ध गर्नका लागि बुहारी हिमानी केही दिन अघि नै दिल्ली पुगेकी थिइन् । यसपटक ज्ञानेन्द्रको परिवार होटलमा नबसी अपार्टमेन्टमा बस्ने भएको छ । हिमानीले तीन महिनाका भाडा तिरेर अपार्टमेन्ट  लिएकी छिन् । पाँच महिना अघि भारतमा रहँदा ज्ञानेन्द्रले भारत भ्रमणका बेला पनि महत्वपूर्ण राजनीतिक भेटघाट गरेका थिए । सबै परिवार भारत गए पनि पूर्व युवराज पारस साह भने नेपालमै छन् । दिल्लीमा रहँदा पूर्व रानीको उपचारसमेत हुनेछ । २०५८ सालमा भएको दरबार हत्याकाण्ड बेला शरिरमा लागेको गोलीको छर्रा शल्यक्रिया गरेर निकाल्ने तयारी छ । ज्ञानेन्द्रले भारतबाटै नयाँ वर्षको शुभकामना सन्देश दिने तयारी गरेको बुझिएको छ । केही समय अघि ज्ञानेन्द्रले आफूसँग गोप्य सहमति भएको भन्दै कार्यान्वयनका लागि दलहरुलाई आग्रह गरेका गरिसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies