Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

अचम्म : कार्यालय समयमा कर्मचारीलाई एक घण्टा ‘सेक्स ब्रेक’

\"\"एजेन्सी । कार्यलयमा काम गर्ने कर्मचारीको सुविधाको लागि धेरै कार्यलयले काम गर्ने समयमा महत्वपुर्ण काम गर्न सुविधाहरु दिएको हुन्छ । कामको समयमा खाजा खाने, बच्चालाई दुध चुसाउने, महिनावारी हुँदा आराम गर्ने समय दिने जस्ता सुविधा दिने गरिएको सुनिएको छ । तर स्वीडेनमा कार्यलय समयमा एक अनौठो सुविधाको प्रस्ताव गरिएको छ । स्वीडेनको सोसल डेमोक्रेट पार्टीका नेता ४२ वर्षीय पेर एरिक मुसकोसले कार्यलय समयको बेला कर्मचारीलाई सेक्स गर्न एक घण्टा छुटउन माग गरेका छन् । उनले स्वीडेनको उत्तरी शहर ओवरटर्नेओको काउन्सिल बैठकमा उक्त प्रस्ताव राखेका हुन् । प्रस्तावका अनुसार केही घण्टा छुट्टीको बदलामा तलव काटिनु हुन्न । यसले देशमा जनसंख्या बृद्धि हुन्छ । एपीका अनुसार मुसकोले भनेका छन्, भागदौडको जीवनमा प्रेमी प्रेमीका र अविवाहित जोडीलाई एकसाथ समय विताउने मौका निकै कम मिल्छ । उनले उक्त प्रस्तावले मानिसको सम्बन्ध सुधार हुनेमा विश्वास लिएका छन् । उलने भनका छन्–‘हरेका कार्यलयमा व्यायमको लागि व्रेक दिने गरिन्छ, अनुसन्धानबाट पनि प्रमाणित भइसकेको छ की सेक्स पनि व्यायम हो । यस्तोमा सेक्स व्रेक दिन बन्देज लगाइनु हुन्न । स्वीडेनमा पहिलादेखि नै कर्मचारीहरुलाई धेरै सुविधा दिने गरिएको छ । त्यहाँ कर्मचारीहरुलाई दिनमा दुइ तीन पटक चिया र कफिको लागि ब्रेक दिने गरिन्छ । साथै यहाँ बुवा बन्दा ४८० दिनको विदा मिल्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending