Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

संविधान जारी गर्नका लागि दबाबस्वरुप शनिबार सांस्कृतिक कार्यक्रम

काठमाडाै,  मदन भण्डारी स्पोर्टस् एकेडेमी र अन्तरा साङ्गीतिक समूहले नयाँ संविधान जारी गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्न सहयोग पुर्याउने उद्देश्यले नयाँ वर्षको पूर्वसन्ध्यामा यही चैत २८ गते काठमाडौँको खुलामञ्चमा बृहत् सांस्कृतिक कार्यक्रम गर्ने भएका छन् । समाजमा व्याप्त विसङ्गति, अन्याय, अत्याचार, अन्धविश्वास, विभेद बहिष्करणका विरुद्धमा लोकतन्त्र सामाजिक न्याय र समानताको पक्षमा जनचेतना अभिवृद्धि गर्दै लोकतान्त्रिक राजनीतिक आन्दोलनलाई अग्रगति प्रदान गर्न सांस्कृतिक आन्दोलनले महत्वपूर्ण भूमिका खेल्ने एकेडेमीका अध्यक्ष एवम् सभासद् विनोद श्रेष्ठले जानकारी दिए । कार्यक्रममा प्रगतिशील तथा राष्ट्रवादी गीत प्रस्तुत गरिने छ । राष्ट्रियस्तरका कलाकारको सहभागितामा हुने उक्त कार्यक्रमबाट सङ्कलन हुने रकम सामाजिक कार्यमा खर्च गरिने बताइएको छ ।

माया, प्रेमको नाममा अश्लीलता, निराशा र कुण्ठा, देशभक्तिको नाममा जनताको बेवास्ता र ढुङ्गा माटाका प्रशंसा अनि शासकको स्तुति गायनमा रुमलिएको मूलधारको नेपाली गीत–सङ्गीतको विकल्पका रुपमा प्रगतिशील गीत–सङ्गीतको धार २० को दशकमा सशक्त रुपमा देखापरेको हो । सभासद् श्रेष्ठले सो कार्यक्रममा सहभागी हुन काठमाडौँ उपत्यकावासीलाई आग्रह गरेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending