Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

नेपालगञ्जमा पनि ओली मधेसीविरुद्ध खनिए

\"\"नेपालगञ्ज, १ चैत । एमाले नेताहरुले मधेस र मधेसीविरुद्ध अभिब्यक्ति दिएकै कारण सप्तरी घटना घटेका मधेसी मोर्चाका नेताहरुले आरोप लगाइरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली नेपालगञ्जमा मधेसीविरुद्ध खनिएका छन् । मधेसी मोर्चाका कार्यकर्ताहरुको अवरोध छिचोल्दै नेपालगञ्ज पुगेका ओलीले मधेसी मोर्चाले राजनीतिका नाममा आपराधिक घटना घटाइरहेका आराप लगाए । उनले मधेसमा मधेसी दलहरु भएसम्म समस्या समाधान नै नहुनेसमेत जिकिर गरे । मधेसीहरुको बाक्लो बस्ती रहेको भारतको सीमा नजिकको बजारमा ओलीले मधेसीविरुद्ध चर्को अभिब्यक्ति दिए । संविधान जारी गर्न खोज्दा रोक्न खोज्ने, कार्यान्वन हुन नदिने, सभा गर्दा अवरोध गर्नेजस्ता काम राजनीतिक दलको हुनै नसक्ने उनको जिकिर थियो । मधेसका नाममा सम्प्रदायबीचको सदभाव खलबलाउन खोजेको समेत ओलीले आरोप लगाए । जातजातका नाममा भूगोलका नाममा लडाउने प्रयास भइरहेको उनको आरोप थियो । एमाले नेता माधवकुमार नेपालले क्षेत्रीयता र जातजातिका नाममा बिष फैलाउने काम गरिरहेको बताए । उनले मोर्चाकै कारण मधेसमा समस्या बल्झिदै गएको बताए । एमाले उपाध्यक्ष वामदेव गौतम र पोलिटब्युरो सदस्य लालबाबु पण्डितले मोर्चाले नेपालीहरुको एकता भाँड्ने प्रयास गरिरहेको आरोप लगाए । फागुन २१ गतेदेखि झापाको काकडभिट्टाबाट शुरु भएको एमालेको मेची महाकाली अभियान सप्तरीको राजविराज घटनापछि तीन दिन स्थगित गरी फागुन २७ मा हेटौडाबाट पुनः शुरु गरिएको हो । एमालेले सोमवार भैरहवामा सभा गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE