Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

रवीन्द्र मिश्रको पार्टीमा लाग्न एमएनयुको केन्द्रीय संयोजकले दिए राजीनामा

\"\"दक्षिण कोरिया, २८ फागुन । माइग्रेन्ट नेपाली युनियन (एमएनयु)का केन्द्रीय संयोजक मिलनकान्छा किरातीले पदबाट राजिनामा दिएका छन । एमएनयु सङ्गठन स्वतन्त्र रहने विधानमा उल्लेख भए बमोजिम बीबीसी नेपाली सेवाका सम्पादक रवीन्द्र मिश्रले भर्खरै खोलेका साझा पार्टीमा आफु आवद्ध हुन लागेको कारण नैतिकताको आधारमा राजिनामा दिएको उनले बत्ताए । दक्षिण कोरियाको राजधानी सौलस्थित गत डिसेम्बर २०१६ मा भएको प्रथम केन्द्रीय भेलाले किरातीलाई संयोजक चयन गरेको थियो । अब एमएनयु पदाधिकारी वरियताक्रमको आधारमा कार्यवाहक संयोजकको जिम्मेवारी टीकाबेरुप लिम्बुले सम्हाल्ने छन । नेपाली राजनीतिमा डेढ दशक लामो अनुभव भएका किरातीले डा. बाबुराम भट्टराईको नयाँशक्ति निर्माण अभियानमा पूर्वी एसिया ईन्चार्जको हैसियतले कोरियामा विशेष भेलाको प्रमूख अतिथि भई वलराम पुनको संयोजकमा ५१ सदस्यीय नयाँ शक्ति अन्तरिम परिषद दक्षिण कोरिया गठन गर्दै वैचारिक र साङ्गठनिक प्रशिक्षण दिएका थिए । नयाँ शक्ति दक्षिण कोरिया सल्लाहकारसमेत रहेका किरातीले भट्टराईलाई वैचारिक स्खलनको आरोप लगाउदै सच्चिन आग्रह गरेका थिए । अन्ततः नेतृत्व नसच्चिएकोले राजनीतिक निकास र आर्थिक विकास नया ँशक्तिबाट सम्भव नभएको जिकिर गर्दै निस्क्रिय भएका थिए । लेखक, साहित्यकारसमेत रहेका किरातीले राजनीतिक र समसामयिक विषयमा नेपाली राष्ट्रिय छापा र अनलाईन मिडियाहरुमा सशक्त कलम चलाउदै आएका छन । विभिन्न पत्र/पत्रिका, पुस्तकको सम्पादन अनुभवसमेत बटुलेका उनको शान्तिको खोजी कविता सङ्ग्रह २०६१, सयुंक्त कविता सङ्ग्रह २०६६, आँशुको वर्षा कथा सङ्ग्रहकृति प्रकाशित भई सकेका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending