Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

संविधान कार्यान्वयनका लागि निर्वाचन सफल बनाउनुपर्छ : शान्ति मन्त्री

\"\"काठमाडौँ, २१ फागुन । शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले संविधान कार्यान्वयन गर्नका लागि स्थानीय तहको निर्वाचन सफल बनाउनुपर्ने बताएकी छिन् । राष्ट्रिय नागरिक समाजद्वारा १०७ औँ अन्तर्राष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा उनले निर्वाचन सफल हुनका लागि संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन आवश्यक भएकाले त्यसका लागि एमालेलाई सहयोगी भूमिका खेल्न आग्रह गरिन् । उनले भनिन्, “संविधानले सुनिश्चित गरेको महिला अधिकारलाई सुनिश्चित गर्न देशका प्रमुख पदमा महिला पुग्नैपर्छ । अहिले प्रमुख पदमा महिला हुनु गौरवको विषय हो । स्थानीय तहको निर्वाचनमा पनि धेरै महिला नेतृत्वमा आई हकअधिकारको रक्षाका लागि अग्रणी भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।” सहरी विकास राज्यमन्त्री मिठू मल्ल र नेकपा एमालेकी नेत्री तथा पूर्वमन्त्री शान्ता मानवीले देशमा गणतन्त्र आए पनि सबै नेपाली महिलाले अनुभूति गर्न नसकेको बताए । त्यसका लागि सबै मिलेर लाग्नुपर्नेमा उनीहरुले जोड दिए । यसैबीच, राष्ट्रिय नागरिक समाजद्वारा व्यवसायी, उद्यमी, बुद्धमार्गी, सामाजिक अभियन्ता, चिकित्सक, बैंकरलगायत क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका विभिन्न जिल्लाका २४ जना महिलालाई सम्मान गरिएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE