Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

दिल्लीको दबावपछि चुनावको बिरोधमा बाबुरामले वक्तव्य निकालेको खुलासा

\"\"काठमाडौँ, २१ फागुन  । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपालभित्रको विवादले चरम रुप लिएको छ । पार्टी संयोजक भट्टराईले देशमा अराजकता र ध्वंशको राजनीतिक गर्न खोजेको भन्दै देशैभरीका नेता तथा कार्यकर्ताले विद्रोहको तयारी गरेका छन् । नेता निर्मल भट्टराईलगायत समानान्तर कमिटिको भला २६ गते काठमाडौंमा गर्दैछन् । नेता निर्मलले दिल्लीबाट सन्देश आएपछि चुनावको बिरोधमा बाबुरामले वक्तव्य निकालेको खुलासा गरेका छन् । स्थानीय निकायको चुनावका लागि कार्यकर्तामाझ छलफल चलिरहेको बेला बाबुराम भट्टराईले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग चुनावको बिरोध गर्दै वक्तव्य जारी गरेपछि पछिल्लो विवाद चर्किएको हो । विद्रोही समूहको नेतृत्व भने निर्मल भट्टराईले गरेका छन् । निर्मलले यसअघि पार्टी संयोजकको पदमा समेत उम्मेदवारी दिएका थिए । निर्मलको भनाई जस्ताको तस्तै विवाद राजनीतिक कार्यदिशा या विचारसँग जोडिएको छ । हामीले अहिले स्थानीय चुनावको घोषणा भएको अवस्थामा त्यसको तयारीमा जुटौं भनेर भन्यौं । डा भट्टराई र मेरोबीचमा पनि एक घण्टा कुरा भयो । उनी पनि यसमा सहमत थिए । उनलेले ‘तपाईलाई चुनावको पनि अनुभव छ, एउटा विशेष जिम्मेवारी लिएर अघि बढ्नुपर्छ’ भनेर सल्लाह पनि गरे । तर त्यसको २४ घण्टा नबित्दै उपेन्द्र यादवसँग मिलेर चुनावको बिरोधमा विज्ञप्ती जारी गरे । हिजोसम्म चुनावको कुरा, उपेन्द्र यादव दिल्लीबाट फर्किने बित्तिकै बिरोध ? हामी अचम्ममा पर्यौं । यसले साथीहरुमा आघात पर्यो । फेरी आन्दोलन, फेरी ध्वंशको कुरा । हामी त आर्थिक समृद्धि र निर्माणका लागि पो नयाँ शक्ति गठन गरेका थियौं । फेरी जनआन्दोलनको कुरा, फेरी राजनीतिक आन्दोलनको कुरा । हामीले यसबारेमा असहमति राख्यौं । तर हाम्रो कुराको सुनुवाई नभएपछि हामीले बाध्य भएर समानान्तर ढंगले जान खोजेका हौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE