Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

विनादर्ता बैंकिङ कारोबार गर्ने आठ सय चिनियाँ पक्राउ

बेइजिङ, १७ फागुन । चीनले स्वदेशी मुद्रालाई बाहिर जान नियन्त्रण लिने प्रयासस्वरुप गरेको कारबाहीमा विनास्वीकृति बैंकिङ कारोबार गर्दै आएका करिब ८०० जनालाई पक्राउ गरेको चीनको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले देशभर गैरकानुनी रुपमा कारोबार गर्दै आएका ‘भूमिगत बैंक’ ले गत वर्षमा चीनको झन्डै १३० अर्ब अमेरिकी डलर बराबरको रकमको अपचलन गरेको पाइएको बताइएको छ । चीनमा व्यवसायीलाई सहयोग पु¥याउन विनादर्ता पनि बैंकिङ कारोबार गर्न अनुमति प्रदान गरिँदै आएकोमा यस्तो कारोबारले राज्य सञ्चालित बैंकिङ प्रणालीलाई समेत खतरा ल्याउँदै वित्तीय अपराधलाई प्रश्रय दिँदै विदेशी मुद्राको विनिमय नियन्त्रणलगायतका अन्य कानुनलाई समेत उल्लङ्घन गरेको आरोपमा यसमा संलग्न ठूलो सङ्ख्यालाई नियन्त्रणमा लिएको हो । चिनियाँ कम्पनी र साना लगानीकर्तामार्फत प्रत्येक महिना अर्बौँ डलर बराबरको रकम चीन बाहिर लगेको आरोपमा कम्पनी र साना लगानीकर्ताहरु र यसमा संलग्न व्यवसायीलाई नियन्त्रणमा लिइएको हो । चिनियाँ प्रशासनले यस्ता कारोबारबाट चिनियाँ मुद्राको अवमूल्यन हुनसक्ने निष्कर्षका साथ बाहिर जाने लगानी र व्यक्तिगत लगानीकर्तालाई कानुनी दायरामा ल्याउने प्रयास गरेको अनुमान गरिएको छ । आइतबार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा पक्राउ वित्तीय कारोबारमा संलग्न व्यक्तिलाई कस्ता क्रियाकलापलाई प्रश्रय दिएका थिए भन्नेबारे विस्तृतमा नजनाइकन उनीहरुले अनधिकृत रुपमा मुद्रा विनिमय कारोबारमा सम्लग्न भएकोे बताइएको छ । चीनको विदेशी मुद्रा विनिमय केन्द्रले विगत छ महिनादेखि केन्द्रीय बैंकद्वारा अनुमानित प्रति महिना ४० देखि ६० अर्ब अमेरिकी डलर विदेशी मुद्रा विनिमयमा खर्चिदै आएको भनी आउने गरेको आरोपलाई खण्डन गर्दै आएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies