Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

१२ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी (सूचिसहित)

\"\" काठमाडौं, १४ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनु अघि नै देशका विभिन्न १२ क्याम्पसमा अखिल क्रान्तिकारी (प्रचण्ड) विजयी भएको छ । बर्दियाको सानोश्रीस्थित गुराँस बहुमुखी क्याम्पसमा धनसरा ढकाल विजयी भइन् भने अन्य ११ क्याम्पसमा क्रान्तिकारीका अध्यक्ष निर्विरोध निर्वाचित भएको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । गुल्मी पुर्कोटदहस्थित जनज्योति क्याम्पस, बनगाड क्याम्पस सल्यान, फारुला बहुमुखी क्याम्पस सल्यान, शिवजन क्याम्पस सल्यान, दार्चुलाको मार्मास्थित लटिनाथ बहुमुखी क्याम्पस र गोकुलेश्वर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । यस्तै, रुकुमको सिमृतु शिक्षा क्याम्पस रुघा, सानोभेरी शिक्षा क्याम्पस सिम्ली, स्यार्पु ब. क्याम्पस बाफिकोट र सिस्ने शिक्षा क्याम्पस रुकुमकोटमा क्रान्तिकारीका अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । यस्ताे छ नतिजाः  १ गुराँस बहुमुखी क्याम्पस, सानोश्री बर्दिया धनसरा ढकाल      (विजयी) २ त्रिपुरा क्याम्पस, नाम्दु दोलखा शालिकराम उप्रेती               निर्विरोध ३ जनज्योति क्याम्पस, पुर्कोटदह गुल्मी सृजना घिमिरे           निर्विरोध ४ बनगाड क्याम्पस, बनगाड सल्यान इन्द्र बहादुर बुढाथोकी     निर्विरोध ५ फारुला बहुमुखी क्याम्पस, फारुला सल्यान रामप्रसाद शर्मा   निर्विरोध ६ शिवजन क्याम्पस, सित्तलपाटी सल्यान हरिप्रकाश वली      निर्विरोध ७ लटिनाथ बहुमुखी क्याम्पस, मार्मा दार्चुला नरबहादुर विष्ट   निर्विरोध ८ गोकुलेश्वर बहुमुखी क्याम्पस, गोकुलेश्वर दार्चुला भुवन भण्डारी निर्विरोध ९ सिमृतु शिक्षा क्याम्पस, रुघा रुकुम जीवन पुन मगर            निर्विरोध १० सानोभेरी शिक्षा क्याम्पस, सिम्ली रुकुम राम ब. विष्ट      निर्विरोध ११ स्यार्पु ब. क्याम्पस, बाफिकोट रुकुम नवराज के.सी.          निर्विरोध १२ सिस्ने शिक्षा क्याम्पस, रुकुमकोट रुकुम श्रीकुमार बुढाथोकी निर्विरोध
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending