Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

अरुलाई दिएर अघाउँदैन थिए देवकोटा, पढ्नुहोस एक प्रेरक प्रसंग

काठमाडौं, १८ माघ । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटा आफ्नो उत्कृष्ट कविता, निबन्ध, खण्डकाव्य,र महाकाव्यका लगिा जति चर्चित छन्, मानवसेवाको लागि पनि उत्तिकै परचित छन् । देवकोटा अत्यन्तै दयालू स्वभावका थिए । उनी अरुको दुः ख लाई आफ्नो भन्दा पनि बढी महत्व दिने स्वाभावले गर्दा देवकोटा मानवतावादी व्यक्तिका रुपमा समेत प्रतिष्ठित छन् । एकपटक महाकवि देवकोटा कार्यलयबाट घर फर्किदै थिए । सोही दिन उनले तलब पनि थापेका थिए । उनी मनमनै सो तलब कसरी खर्च गर्ने, केकस्ता अत्यन्त जरुरी काम सम्पन्न गर्ने , कस –कसको ऋण तिर्ने , कुन–कुन छोराछोरीको शल्क तिर्ने जस्तो योजना गम्दै हिँडिरहेका थिए । उनले बाटामा उनीतिरै हात पसारेर मागिरहेका एक भिखारी देखे । उनले उसको कोटको खल्तीमा हात घुसारे । त्यहाँबाट निकालेर केही रकम ती दीनहिन भिखारीको हातमा राखिदिए । भिखारीले उनलाई आर्शीवाद दियो । देवकोटा एउटा दुःखीलाई सहयोग गर्न पाएकोमा दंग पर्दै अघि बढे । अलि पर नपुग्दै उनले अर्को भिखारीलार्य त्यसैगरी हात थापिरहेको देखे । उनले ती भिखारीलार्य पनि निरास पारेनन् । केही रकम हातमा राखिदिए । यसैगरी जाँदाजाँदै घर नपुग्दै उनले थापेको तलब सबै सकियो । तैपनि बाटामा भिख माग्ने भेटिइरहेका थिए । आफूसित भएको रकम सकिएर तिनलाई सहयोग गर्न नपाएकोमा देवकोटा खिन्न हुँदै अघि बढ्दै गए । अचानक बाटामा जाडोले थुरथुर काम्दै गरेका एक भिखारीलाई उनले परैबाट देखे । तिनको शरीरमा लुगाको नाममा एउटा सामान्य धरो पनि थिएन । एउटा सानो लगौटीले उनी मुस्किलले आफ्नो लाज ढाक्ने प्रयत्न गरिहेका थिए । तिनको दुःख देख्दा देवकोटाका आँखा रसाए । उनले आफुले लगाइरहेको कस्मिराको कोटा फुकालेर कामिरहेका तिनै भिखारीलाई लगाइदिए र आफुचाहिँ मन्द मुस्कानसाथ काखीमुनी दुवै हात घुसारेर हिउँदे चिसोको अनुभव गर्दै घरतिर लागे ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending