Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

चीनले अाज नयाँ वर्ष मनाउँदै, नयाँ वर्षको प्रतिक कुखुरा

बेइजिङ, १६ माघ । विश्वभरका चिनिया समुदायले आइतबार आफ्नो नयाँ वर्ष मनाइरहेका छन् । यो पटक कुखुरा नयाँ वर्षको प्रतिक जीव हो । हरेक नयाँ वर्षमा कुनै एउटा जीवलाई नयाँ वर्षको प्रति मान्ने गरिन्छ । गत वर्ष चिनियाँ नयाँ वर्षको प्रतिक जीव बाँदर थियो । [caption id=\"attachment_115138\" align=\"alignleft\" width=\"750\"] भेनेजुएलाको काराकास शहरको प्लाजा बोलिवारमा चीनको नयाँ वर्ष मनाउनले क्रममा प्रतिभा देखाउँदै एक चिनियाँ ।[/caption] हरेक वर्ष कुनै न कुनै जनावरलाई नयाँ वर्षको प्रतिक मान्ने गरेका उनीहरुले २०१५ मा प्रतिक जीव बाख्रा थियो भने आगामी वर्ष सन् २०१८ का लागि भने कुकुर चुनेका छन् । [caption id=\"attachment_115140\" align=\"alignleft\" width=\"750\"]\"\" भेनेजुएलाको काराकासमै चिनियाँ नयाँ वर्षको उत्सव मनाउँदै[/caption] चिनियाँ समुदायका नागरिक विश्वकै कयौं देशमा रहेका छन् । उनीहरु रहेको हरेक ठाउँमा नयाँ वर्षको उत्सव मनाइएको छ । विभिन्न देशहरुमा चिनियाँहरुले झाँकी प्रदर्शन गरेका छन् । उनीहरुले अमेरिकामा समेत विभिन्न कार्यक्रम र झाँकी प्रदर्शन गरेर नयाँ वर्षको उत्सव मनाएका छन् । [caption id=\"attachment_115141\" align=\"alignleft\" width=\"750\"]\"\" चीनको नयाँ वर्षको उत्सव मनाउने क्रममा न्यूयाेर्कमा अातसबाजी गरिँदा कान थुनेर बसेका सुरक्षाकर्मी[/caption] चिनियाँ नयाँ वर्ष एक किसिमको बसन्त ऋतुको आगमनको उत्सव हो । नेपालीले दशैं मनाएजस्तै गरी चिनिया नागरिकले नयाँ वर्षलाई ठूलो उत्सवका रुपमा मनाउने गर्छन् । जनवरी २९ तारिखलाई नयाँ वर्ष मानिए पनि यस उत्सवमा सात दिनसम्म सार्वजनिक विदा दिने गरिएको छ । [caption id=\"attachment_115142\" align=\"alignleft\" width=\"750\"]\"\" न्यूयोर्कको चाइना टाउनमा नयाँ वर्षको उत्सव[/caption] चीनका साथै विश्वका केही देशहरु छन्, जहाँ चिनियाँ नागरिकहरुको बसोबास रहेको छ । हङकङ, मकाउ, ताइवान, सिंगापुर, इण्डोनेशिया, मलेसिया, थाइल्याण्ड, भियतनाम, कम्बोडिया तथा मोरिससमा ठूलो संख्यामा चिनिया समुदायहरु छन् । [caption id=\"attachment_115143\" align=\"alignleft\" width=\"750\"]\"\" चिनियाँ नयाँ वर्ष मनाउने क्रममा हङकङमा निकालिएको रंगिबिरंगी परेड[/caption] [caption id=\"attachment_115150\" align=\"alignleft\" width=\"750\"]\"\" ब्राजिलको साअोपाउलोमा चिनियाँ नयाँ वर्षकाे उत्सवमा सिंह नृत्य गरिँदै[/caption] [caption id=\"attachment_115151\" align=\"alignleft\" width=\"750\"]\"\" रोममा चिनियाँ नयाँ वर्षको उत्सव मनाइँदै[/caption] [caption id=\"attachment_115152\" align=\"alignleft\" width=\"750\"]\"\" म्यान्मारको यंगुनमा चिनियाँ नयाँ वर्षका अवसरमा गरिएको झकिझकाउ[/caption] (एजेन्सी)  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending