Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

यी हुन् विश्वका सबैभन्दा खतरनाक १० रेलवे रूटहरु (फोटोफिचर)

विश्वभरमा केही यस्ता रेलवे रुटहरु छन् ती एकदमै खतरनाक छन् । यसमध्ये केही रुटहरु पहाडबाट र केही सुरुङभित्रबाट केही समुद्रमाथिबाट सञ्चालनमा आएका छन् । ती खतरनाक १० रेलवे रुटहरुका बारेमा जान्नुहोस् । १. कुराण्डा सीनिक रेलवे, अष्ट्रेलिया \"\" आजसम्म आफ्नो आफ्नो जीवनमा थुप्रै पटक रेलबाट यात्रा गर्नु भएको होला । कहिलेकाँहीको यात्राको दौरानमा तपाईँको मन रोमाञ्चक पनि भए होलान् । तर के तपाईँ मृत्युको सामना गर्दै यस्तो रेलवे रुटमा यात्रा गर्नु भएको छ ? सायद तपाई तपाईँको जीवनमा त्यस्तो भएको छैन होला । अष्ट्रेलियाको यो रेलवे ट्रयाकमा यात्रा गर्नु भयो भने तपाईँको पनि होसहवास् उड्नेछ । यो रेलवे ट्रयाकको छेउ ठूला ठूला झरनाहरु छन् । जब रेल यो ट्रयाकमा हिड्न थाल्छ, झरनाको पानीले यात्रुलाई समेत भिजाउन थाल्छ । यात्रुलाई यहाँ आइपुग्दा एकदमै डर पनि लाग्दछ । २. आर्गो गेडे ट्रेन रेलरोड, इंडोनेशिया \"\" यो रेल ट्रयाक इण्डोनेशिया की राजधानी जाकार्तामा रहेको छ । यो ट्रयाक समुद्र तथा नदी हुँदै गएको छ । यही रुटमा सन् २००२ मा रेल दुर्घटनासमेत भएको थियो । ३. एसो मिनामि रूट, जापान \"\" यो रेलवे ट्रयाक जापानको मिनामिआसो शहरमा बनेको छ । १७ दशमलव ७ किलोमिटर लामो यो ट्रयाकको निर्माण सन् १९२८मा भएको थियो । यो रेलवे ट्रयाकमा कुल नौ वटा स्टेशन रहेको छ । दुई पहाडकोबीच जुन पुल बनाइएको छ, त्यो एकदमै पुरानो छ । ४. चेन्नई–रामेश्वरम रूट, भारत \"\" भारतमा पनि यस्तै खतरनाक रेलवे रुट रहेको छ । यस्तै खालको खतरनाक रेलवे ट्रयाक चेन्नईबाट रामेश्वरमसम्म गएको छ । यो ट्रयाक समुन्द्रमाथि बनाइएको छ । कुनै समय समुन्द्रमा पानीको सहत बढ्यो भने ट्रयाक पानीले डुबाउँछ । जतिबेला रेल पानीमै डुबेल चल्ने गर्छ । ५. कम्बर्स तथा टोलटेक रेलरूट, न्यू मेक्सिको \"\" न्यू मेक्सिकोमा यस्तो रेलवे रुट रहेको छ, जुन एकदमै पुरानो छ । सन् १८८० पछि जोखिमपूर्ण अवस्थामा नै यो रुटमा रेल सञ्चालन हुँदै आएको छ । रेलवे ट्रयाकको ऊचाई निकै माथि छ भने फ्रेमसमेत अलग लगत प्रकारले जोडिएका छन् । ६. जर्जटाउन लूप रेलरूट, कोलोराडो \"\" अमेरिकाको कोलोराडोमा यो रेलवे रूट रहेको छ । यो ट्रयाकको दुई पहाड जोड्नका लागि बिनाइएको हो । रेलको रुटभन्दा तल हजारौं फिट गहिरो रहेको छ । रेलबाट तल जमिनतिर हेर्दा जो कोही यात्रुको पनि एक त्रसित हुन्छन् । ७). आउटेनिक्वा रेल रुट, साउथ अफ्रिका \"\" यो रेल ट्रयाक दक्षिण अफ्रिकामा रहेको छ । यो ट्रयाकबाट अटेनिक्वा ट्रान्सपोर्ट म्यूजियमसम्म यात्रा गर्न सकिन्छ । तल नदी बगेको छ भने नदी माथिबाट रेल गुड्ने गर्दछ । नदीमाथि डरलाग्दो बाटो भएर रेल गुड्ने गर्छ । कैयौंपटक यात्रुहरुलाई उक्त ट्रयाकमा यात्रा गर्न डराउँछन् । ८) द डेथ रेलवे, थाइल्याण्ड \"\" यो रेलवे ट्रयाकलाई बर्मा रेलवेको नामले पनि चिनिन्छ । यो रेलवे रुट सन् १९४७ मा बन्द गरिएको थियो । तर सन् १९५७ मा यो ट्रयाक मर्मतसम्भार गरी पुन सञ्चालन गरिएको हो । ९) ट्रीन ए लास न्यूब्स, अर्जेन्टिना \"\" ट्रीन ए लास न्यूब्स शानदार रेल ट्रयाक अजेन्टिनामा रहेको छ । यो ट्रयाकमा यात्रा गर्न निकै रमाइलो लाग्छ तर डर पनि उत्तिकै लाग्दछ । यो ट्रयाक सुरुङमार्ग र पुल भएर अगाडि बढेको छ । यो ट्रयाकमा २१ वटा सुरुङ तथा १३ वटा पुल पार गरेको छ । कैयौं पटक यति धेरै घुम्ती आउँछ कि रेल सर्पजस्तै गुजुल्टिएर घुमेको यात्रुहरुलाई प्रतित हुन्छ । १०) व्हाइट पास एण्ड यूकान रूट, अलास्का \"\" यो रेलवे रूट अमेरिकाको प्रान्त अलास्कामा बनेको छ । यो ट्रयाकको सबैभन्दा रोचक पक्ष हिमपात हुने ठाउँमा पनि पर्दछ । हिउँ परेको ठाउँ हुँदै यो ट्रयाक अघि बढ्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending