Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

यसकारण पढ्नुहोस पुस्तक , एक प्रेरक प्रसंग

\"\"वर्नर कार्ल हाइजेनवर्ग जब १९ वर्षका थिए , त्यतिखेर उनी पाठशाला सुरक्षा गार्डको ड्युटी गर्थे । एक दिन यस्तै ड्युटी गरिरहेका बेला कतैबाट प्रख्यात दर्शनिक प्लेटोको एक पुस्तक उनका हातमा आइपुग्यो । जसमा प्रचीन ग्रिसको परमाणुसम्बन्धी सिद्धान्तबारे व्याख्या गरिएको थियो । पुस्तक हातमा परेपछि उनी त्यसको अध्ययनमा जुटे । सो पुस्तक पढ्दा पढ्दै वर्नरलाई भौतिक विज्ञानप्रति रुचि बढ्न थाल्यो । परिणामस्वरुप उनी यसै क्षेत्रमा केही गर्ने विचारका साथ थप खोज र अध्ययनमा जुटे । निरन्तरको मेहनत र लगावका कारण २३ वर्षको उमेरमा उनी गोटिजेटमा प्रफेसर मेक्स प्लङकको सहयक पदमा नियुक्त भए । आफ्नो बेजेड प्रतिभाको बलमा उनले त्यहाँ पनि प्रोफेसर प्लङकलाई प्रभावित गर्न सफल भए । यसपछिका दिनमा उनले कहिल्यै पछाडि फर्केर हुर्नुपरेन । उनी लगातार सफलताको सिँढी चढ्दै अघि बढे । आफनाे जिवनको २४ वसन्त वितुन्जेल वर्नर कोपेनहेगनको विश्वविद्यालयमा भौतिक विज्ञान विपषयमा लेक्चर भइसकेको थिए । त्यहाँ रहेर भौतिक विज्ञान विषयमा अध्ययन र अनुसन्धान गर्दैगर्दै वर्नर हाइजनवर्ग सफल वैज्ञानिकका रुपमा परिचित भइसकेका थिए । ६–७ वर्षसम्म उनले विज्ञानमा पुर्याएको योगदान र उनले गरेका विभिन्न अनुसन्धानका आधारमा उनलाई भौतिक विज्ञानतर्फको सन् १९३२ को नेबेल पुरस्कार प्रदान गरियो । यस प्रकार एउटा पुस्तकले एकजना समान्य सुरक्षा गार्डलाई केही वर्षभित्रै नोबेल पुरस्कार विजेता बनाइदियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending