Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

यी मानिस जसले मान्छेकै हड्डीको सुप पिउँछन्

\"\" दक्षिण अमेरिकास्थित उत्तरी ब्राजिल र दक्षिणी भेनेजुएलातर्फको जंगलमा बस्ने आदिवासी समुदाय अहिले पनि जंगली युगमै छन् । हुनत दक्षिण अमेरिका आधुनिक युगमा प्रवेश गरिसकेको मानिन्छ । तर यहाँका आदिवासी समुदाय जंगली युगमै बाँचेका छन् । यहाँका आदिवासीको कुरा सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । शरीरमा बस्त्र समेत नलाउने आदिबासी समुदाय अहिले पनि नरभक्षी छन् । अमेजन बर्षा वनको किनारमा बस्ने उनीहरु मान्छेकै हड्डीको सुप बनाएर पिउँछन् । यानोमानी आदिवासी भनिने उनीहरु नग्न घुमफिर गर्ने, खुला आकासमुनी रात विताउने र मान्छे जलाइसकेपछि त्यसको खरानीको सुप पिउँछन् । यसो गर्नाले आफ्ना प्रिय व्यक्तिको आत्मा बचाउन सकिने उनीहरु विश्वास गर्छन् । \"\"करिव २ सयदेखि २ सय ५० गाँउमा फैलिएका यिनीहरुमध्ये कसैले प्राकृतिक रुपमा मृत्युवरण गर्यो भने, त्यसको खरानी बनाएर सुप पिउँछन् । चाहे त्यो आफ्नो छोराछोरी, आमा जोसुकै होस् । यिनीहरुलाई मृत्युमा रत्तिभर विश्वास छैन । बरु, उनीहरु यस्तो ठान्छन् कि कुनै विपक्षी जनजातिका जादुगरले आफ्ना प्रथाको व्यक्तिमाथि हमला गर्नका लागि खराब आत्मा पठाएका हुन् । उनीहरुलाई लाग्छ, त्यसैले उक्त व्यक्तिको शरीरको अन्तिम संस्कार गर्नुपर्छ । मृत्त शरीर जलाएर त्यसको खरानीको सुप पिउनाले आफ्ना प्रिय व्यक्तिको आत्मा जीवित हुन्छ भन्ने उनीहरु विश्वास गर्छन् । उनीहरुले मृत आफन्तको शरीरलाई नजिकको जंगलमा पात पतिगांरले छोपेर छाडिदिन्छन् । ३० वा ४५ दिनपछि उक्त शरीरबाट हड्डी निकाल्छन् र त्यसलाई जलाउँछन् । हड्डी जलाएपछि जुन खरानी निस्कन्छ, त्यसलाई फर्मेट गरेको केरासँग सुप बनाइन्छ । यसरी मिश्रण गरिएको सुप समुदायका सबैले अनिवार्य पिउनैपर्ने अनौठो चलन छ । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending