राज्य पुनः संरचनालार्इ थाति राखेर संविधान जारी गर्ने कुरा अमान्यः अध्यक्ष प्रचण्ड
चैत्र २३ गते, २०७१ आइतवार 5th April, 2015 Sun१३:५७:३० मा प्रकाशित
पाेखरा, काँग्रेस र एमालेले सहमतिबाट संविधान बनाउन नचाहेको भन्दै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राज्य पुनर्संरचनाको विषय थाति राखेर संविधान जारी गर्ने कुरा मान्य नहुने बताएका छन् ।
आइतबार पोखरामा कार्यक्रतालार्य सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दलहरुबीच सहमतिको संभावना नदेखिएको भन्दै निर्णायक आन्दोलनका लागि तयार हुन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।‘उनले कँगे्रस ऐमालेले धोका दिएकोले पुनः क्रान्तिमा जानु पर्ने बताएका छन् ।
उनले सत्तारुढ दलहरु सहमतिका लागि तयार भए आन्दोलनका कार्यक्रममा परिमार्जन गर्न सकिने समेत बताए ।
हाललाई आम हड्ताल लगायतका विरोध कार्यक्रम यथावतै रहेको उल्लेख गर्दै उनले आन्दोलनलाई सशक्त बनाउनुको विकल्प नभएको र त्यसका लागि कार्यकर्तालाई तयार रहन पनि निर्देशन दिएका छन् ।
शनिबार मात्रै एमाले अध्यक्ष खड्क प्रसाद अाेलीले राज्य पुनः संरचनाकाे बिषयलार्इ थाति राखेर संविधान जारी गर्नु पर्ने बताएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: