Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

हेयर स्ट्रेट गर्दै हुनुहुन्छ ? यस्ता कुरामा ध्यान दिनुहोस

\"\"१. कालो रंग या हेना प्रयोग गरेको एक हप्तासम्म कपाल स्ट्रट गर्न ठीक होइन । यस्तो कपालमा स्ट्रेट नबस्ने मात्रै होइन कपाल नै ड्यामेज हुन सक्छ । हेना लगाएको कपालमा तीन महिना पछि मात्रै स्ट्रेट गर्न राम्रो हुन्छ । स्ट्रेट गरेपछि भने कपालमा रंग लगाउन सकिन्छ । २. हावाजस्तो उड्ने कपाल ( वेट नभएको) धेरै नरम कपाल छ भने स्ट्रेट गर्न रहर नगर्दा नै हुन्छ । यस्तो कपालमा स्ट्रेट बस्दैन वा टिक्दैन । धरै चया परेको , झर्ने समस्या भएको , टाउकोमा घाउखटिरा भए पनि स्टे«ट गर्नु हुँदैन । ३ .शरीरमा ह्वाइट व्लड कम हुँदा , महिनावारी भएको बेला र गर्भवती हुँदा पनि कपाल स्ट्रेट गर्नु हुँदैन । ४. स्ट्रेट गर्दा पनि कपाल अनुसार फरक तरिका आवस्यक पर्छ ।। हेयर प्रोफेसनलको परामर्समा मात्रै स्ट्रेट गर्र्नुहोला । अफ्नो कपालको प्रकृति अनुसार स्याहा गर्नुपर्ने विषयमा पनि प्रोफेसनलबाट जानकारी लिनुपर्छ ।् ५ .ड्राई कपाल छ भने स्ट्रेट गरेपछि महिनाको दुई पटक ट्रिटमेन्ट गर्नुपर्छ । नर्मल कपालमा भने महिनामा एक पटक ट्रिटमेन्ट गर्दा पनि हुन्छ । ६. स्ट्रेट गरेको कपाल पखाल्दा कन्डिसनर अनिवार्य प्रयोग गर्नु पर्छ । हेयर सिरोम या हेयर नरिसिङ क्रिम पनि प्रयोग गर्दा उत्तम हुन्छ । ७ .स्ट्रेट गरेको कपाल बटार्ने तथा पोको पार्ने गर्नुहुँदैन । चिसो अवस्थामा पोको पानु त झनै घातक हुन्छ । कपाल नै भाचिन्छ । ८.स्ट्रेट गरेको कपालमा धेरै आयल मसाज गर्नु राम्रो हुँदैन । आयल मसाजले कपाल छिट्टै लामो गर्न भुमिका खेल्छ र केही महिनामै स्ट्रेट बिग्रन्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: