Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

रुसले दियो अमेरिकालाई कडा जवाफ, रुसद्धारा ३५ अमेरिकी कुटनीतिज्ञ फिर्ता

\"\"एजेन्सी, १७ पुस । अमेरिकी प्रशासनले अमेरिकास्थित ३५ जना कुटनीतिज्ञ फिर्ता पठाउने निर्णय लगत्तै रसियाले पनि रुसमा रहेका ३५ जना अमेरिकी कूटनीतिज्ञ फिर्ता पठाउने प्रस्ताव गरेको छ । रसियाली विदेश मन्त्री सर्गेइ लाभरोभले अमेरिकी प्रशासनबाट आफ्ना वासिङटनस्थित दूतलाई फिर्ता पठाउने निर्णयको प्रतिक्रियास्वरूप मस्कोले पनि मस्कोस्थित अमेरिकी कुटनीतिक अधिकारी लाई फिर्ता गर्न राष्ट्रपति भ्लादिमिर पुटिनलाई सिफारिस गरेको बताए । यसै साता अमेरिकी ओबामा प्रशासनले रसियाले अमेरिकी निर्वाचनमा गोप्य इमेल सार्वजनिक गरी डेमोक्रेटिक पार्टीका नेता हिलारी क्लिन्टनको निर्वाचन अभियानमा बदनाम गर्न रिपब्लिकन पार्टीलाई सघाएको लगायतका अन्य हस्तक्षेपकारी भूमिका खेलेको भन्दै ३५ जना रसियाली कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णय लिएको थियो । स्कोले फिर्ता पठाउन सिफारिस गरेका अमेरिकीमध्ये ३१ जना रसियास्थित अमेरिकी राजदूतावासमा कार्यरत कर्मचारी रहेका छन् भने चार जना सेन्टपिटर्सबर्ग्स्थित अमेरिकी महावाणिज्य दूतावासका कर्मचारी रहेका छन् । यसैबीच विदेश मन्त्रालयबाट आएको सिफारिसलाई रसियाली राष्ट्रपति पुटिनले तत्काल कार्यान्वयनमा नलग्ने प्रतिक्रिया दिएका छन् । विदेश मन्त्रालयबाट आएको सिफारिसलाई रसियाली राष्ट्रपति पुटिनले केही दिनमा अमेरिकी प्रशासनमा परिवर्तन हुने अवस्थालाई मध्यनजर राख्दै विदेश मन्त्रालयको प्रस्तावलाई तत्काल कार्यान्वयनमा नलग्न निर्देशन दिएको बताइएको छ । पुटिनलाई बर्तमान ओवामा प्रशासनले ट्रम्पको सहयोगी भएको आरोप लगाउँदै आएको छ भने ट्रम्प तथा रसियाले यसको खण्डन गर्दै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending