Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

गुगलकाे पेन्ड्राइभ साइजकाे कम्प्युटरः टिभीमा जाेडे टिभी नै कम्प्युटर

विश्व प्रसिद्ध प्रविधि कम्पनी गुगलले पेन्ड्राइभ आकारको ‘कम्प्युटर अन स्टिक’ नामको कम्प्युटर बजारमा ल्याएको छ । गुगलले ताइवानी कम्पनी आसुससँगको सहकार्यमा बनाएको हो। यस उपकरणले कुनै पनि डिस्प्लेलाई पर्सनल कम्प्युटर बनानउने क्षमता राख्दछ । यस उपकरणलाई टिभी वा मोनिटरमा पेनड्राइभ जोडेजस्तैगरी जोडेर कम्प्युटर बनाउन सकिने छ । ‘आसुस क्रोमबिट’ नामकरण गरिएको यस उपकरण यो बर्षको जुनमहिनासम्ममा बजारमा उपलब्ध हुनेछ । हेर्दा पेनड्राइभ जस्तो देखिने यसको आकार क्यान्डी बारभन्दा सानो छ । अब कम्प्युटर किन्दा महंगो र ठूलो सिपियु किन्नु पर्ने बाध्यता हटेर जानेभएको छ । क्रोम अपरेटिङ सिस्टममा आधारित आसुस क्रोमबिटमा दुई जिबीको र्याम साथै १६ जिबी स्टोरेज क्षमता र एआरएम प्रोसेसर रहेको छ । यसको अलवा २ गुणा २ डुअल ब्यान्ड ८०२।११एसि वाइफाइ, ब्लुटुथ ४।०, एउटा पूर्ण आकारको युएसबी २।० पोर्ट पनि समावेश गरिएको छ । यो प्रयोग गर्दा तात्दैन । गुगलका अनुसार उक्त क्रोकबिटको बजारमूल्य १ सय डलर ९१० हजार रुपैँया० भन्दा कम हुनेछ । गुगलले नेपालजस्ता विकाशील मुलुकहरुलाई लक्षित गरी उक्त मूल्य निर्धारण गरेको हो ।\"google गुगलका अनुसार यस उपकरणलाई कुनै डिस्प्लेमा जोडेर त्यसलाई कम्प्युटरमा बदन्न सकिनेछ । साथै उपकरण डेक्स्टप कम्प्युटरको पूर्ण स्तरोन्नती भएकाले विद्यालय तथा व्यवसायका लागि अत्यन्तै उपयोगी हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending