Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

मनोवैज्ञानिक त्रास सिर्जना नगरौँः आपूर्तिमन्त्री

\"\" काठमाडौँ, ५ पुस । वाणिज्य तथा आपूर्तिमन्त्री दिपक बोहोराले अनावश्यक दबाब दिएर नेपाली ग्यास उपभोक्तामा मनोवैज्ञानिक त्रास सिर्जना गरिएकोमा आपत्ति जनाएका छन्। नेपाल एलपी ग्यास उद्योग सङ्घको १७ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले छलफल र वार्ताको माध्ययमबाटै सबै समस्या समाधान गर्न ग्यास व्यवसायीलाई आह्वान पनि गरे। मन्त्री बोहोराले ग्यास आपूर्ति व्यवस्था चुस्त तुल्याउन र आमउपभोक्तालाई त्यसको सहज उपलब्धता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उपभोक्ता हितका लागि सङ्घसँग मिलेर काम गर्न सरकार सदा तत्पर रहेको बताए।मुनाफा आर्जनतर्फ मात्र नलागी अतिकष्ठका बेला १० हजार रुपैयाँ सम्म तिरेर एउटा सिलिन्डर किनेका उपभोक्तालाई बेवस्ता नगर्न आग्रह गर्दै उनले उद्योगहरु पनि मर्जर हुनुपर्नेमा जोड दिए। सांसद अनन्तप्रसाद पौडेलले ग्यास उद्योगी र उपभोक्ताहरुको हितमा संसदीय समितिले काम गर्नुपर्ने बताउँदै सैद्धान्तिक रुपमा फलामका विशाल साङ्ग्लो टुक्रयाउने हाम्रो संस्कृति व्यवहारमा परालको त्यान्द्रासमेत नभाच्ने नियतीबाट मुक्त हुनै पर्ने बताए। नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले एलपी ग्यास उद्योगसँग सहकार्य गर्दै ग्यासको व्यवस्थित आपूर्तिमा निगमले सघाउने दृढता व्यक्त गरे। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले ग्यास आपूर्तिमा विद्यमान सिन्डिकेट अन्त्य गर्न सरकारले तत्काल आवश्यक निर्णय गनुपर्ने माग गरे। सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले अबको एक वर्षमा नेपाली ग्यास बुलेटबाटै ग्यास ढुवानी गर्न नसके आम नेपाली उपभोक्ताले दुःख पाउनेतर्फ सरकारको ध्यानाकर्षण गराए। हाल मुलुकमा ५५ वटा एलपी ग्यास उद्योगले ७७ लाख सिलिन्डरमार्फत उपभोक्तालाई ग्याउ आपूर्ति गर्दै आएका छन् । विगत ४२ वर्षदेखि नेपालीले ग्यास उपभोग गर्दै आएका भए पनि एलपी ग्यास व्यवसायी सङ्गठित भएको १६ वर्ष मात्रै पूरा भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending