Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

उर्दु शिक्षाको खोजीमा भारत जाँदै मुस्लिम विद्यार्थीहरु

\"\"नवलपरासी, २ पुस । नवलपरासीका मुस्लिम समुदायहरुले जिल्लामा उर्दुृ उच्च शिक्षाको माग गरेका छन् । कक्षा ५ सम्मको मात्र अनुमति प्राप्त मदरसाहरुले अब उच्च शिक्षा सम्मको अनुमति पाउनुपर्ने एक कार्यक्रमबीच सरकारसँग माग गरेका हुन् । जिल्लाको सदरमुकाम परासीमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जल्सा कार्यक्रममा (धार्मिक प्रवचन) धर्मावलम्बीहरुले उर्दु शिक्षापनि अरु शिक्षा जस्तै उच्चशिक्षाको अनुमपति पाउनुपर्ने संयुक्त रुपमा माग गरेको तन्जिमुल ओल्मा युनियनका अध्यक्ष सैयद गुलाम हुसैन मियाँले बताए । जिल्लामा ४३ वटा मदरसाहरु संचालित छन् तर सबै मदरसामा कक्षा ५ सम्मको मात्र उर्दु धार्मिक शिक्षा पठनपाठन गने शिक्षा कार्यलयले अनुमति दिएको छ । जिल्लामा सांस्कृति तथा बौद्ध विद्यालयहरुले उच्च शिक्षा समेत शिक्षा प्रदान गरिरहँदा हामी मुस्लिम समुदायले पनि उर्दुको उच्च शिक्षा पठनपाठन गर्न पाउने सरकारसँग माग गरिएको अध्यक्ष हुसैन मियाँले जानकारी दिए । कक्षा ५ पछिको पढाईपछि सामर्थ विद्यार्थीले छिमेकी देश भारतमा गई उच्च शिक्षा हासिल गर्ने गरेका छन् भने अधिकांश विद्यार्थीहरु उर्दु शिक्षाबाट बन्चित हुने गरेका छन् । इस्लामिक मुल्यमान्यता अनुसार उर्दु शिक्षा प्रत्येक मुस्लिम वर्गले हासिल गर्न आनिवार्य मानिन्छ तर पनि केहि व्यक्तिहरुले मौलाना तथा धर्मावलम्बी बन्न खोज्दा नेपालमा कक्षा ५ पछिको शिक्षाको व्यवस्था नहुँदा अधिकांश विद्यार्थीहरुको भविष्य अन्यौलमा पर्ने गरेको इस्लामिया मदरसा संघका अध्यक्ष बुद्धन अलिले बताए । राती आयोजित जल्सामा धर्मावलम्बीहरुले पछाडि परेका मुस्लिम समुदायहरुको चेतना वृद्धिका लागि सरकारले विभिन्न चेतनामुलक तथा शिपमुलक तालिम दिन आग्रह गरे । मोहम्मद डे को अवसरमा चल्दै आएको स्ताहव्यापी जल्सा कार्यक्रम राती सदरमुकाम परासीमा सम्पन्न भएको थियो । रबिन्द्र यादवबाट,
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending