Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

दुई हजारमा मात्र होइन, सबै भारतीय नोटमा छन् नेपाली भाषा

\"rupees-2000-note-reverse-back1\" काठमाडौं, ९ मंसिर । भारतमा कालो धन नियन्त्रण गर्न भन्दै एक हजार र पाँच सय रुपैयाँको नोट प्रतिबन्ध लगाइएको छ । एक हजार र पाँच सयको नोट प्रतिबन्धपछि दुई हजारको नोट प्रचलनमा ल्याइँदैछ । पाँच सय र एक हजारको नोट विस्थापित गर्दै ल्याउन लागिएको दुई हजाको नोटमा नेपाली भाषा पनि प्रयोग भएको चर्चा गरिएको छ । तर भारतीय दुई हजार रुपैयाँको नोटमा मात्र होइन, भारतको सबै नोटमा नेपाली भाषाको प्रयोग भएका छन् । \"rupee-note-of-india-1000\" भारतीय हरेक नोटमा नेपाली भाषासहित १५ भाषामा लेखिएका छन् । भारतमा ठूलो संख्यामा नेपाली भाषी भारतीय छन् । हरेक भाषालाई मान्यता दिने भारतीय कानूनअनुसार नै भारतीय रुपैयाँमा नेपाली भाषा प्रयोगमा ल्याएको छ । नेपालका केही प्रतिष्ठित मिडियाले समेत भारतीय दुई हजार रुपियाँमा पहिलो पटक नेपाली भाषा प्रयोग भएको भन्दै खबर सम्प्रेषण गरिरहेका छन् । भारतमा प्रचलनमा आएक रुपैयाँदेखि एक हजार रुपियाँको नोटमा नेपाली भाषा पनि लेखिएको छ । तर नेपाली भाषा भने शुद्ध भने लेखिएका छैनन् । रुपैयाँ लेख्नुपर्नेमा सबैमा रुपियाँ लेखिएको छ । नयाँ प्रचलनमा ल्याउन लागिएको दुई हजार रुपैयाको नोटमा नेपाली भाषा राखिएकाले नभइ अन्य त्रुटीका कारण विवाद भइरहेको छ । \"100-indian-rupees\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending