Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

पूर्व डीआईजी नयाँ शक्तिको केन्द्रीय समितिमा थपिए, खनाल जिम्मेवारमुक्त

\"baburam-ko-naya-shakti\"काठमाडौं, ७ मंसिर । नेपाल प्रहरीका पूर्व डीआईजी नयाँ शक्ति पार्टीको केन्द्रीय समितिमा थपिएका छन् । सोमवारदेखि शुरु भएको केन्द्रीय कार्य समिति बैठकबाट पूर्व डीआईजी अशोक श्रेष्ठलाई पनि केन्द्रीय समितिमा थप गरिएको हो । केन्द्रीय कार्य समितिमा मातृभूमि युवा अभियानका संयोजक सुनिल खड्कालाई पनि थप गरिएको छ । पूर्व डीआईजी श्रेष्ठ र खड्कालाई केन्द्रीय समितिमा थप गरिएसँगै तिहारअघि पार्टी छाडेका मुमाराम खनाललाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गरिएको छ । नयाँ शक्तिका अर्का केन्द्रिय कार्यकारी सदस्य सोनाम छिरिड शेर्पा पनि पार्टीबाट निलम्बित भएका छन् । शेर्पाविरुद्ध अख्यिारले मुद्दा चलाएकाले उनी निलम्बित भएका हुन् । पार्टी विधानअनुसार सार्वजनिक अभियोग लागेमा पार्टी नेता स्वतः निलम्बन हुनेछन् । माले समाजवादी नयाँ शक्तिमा विलय नेकपा (माले समाजवादी) नयाँ शक्ति पार्टीमा विलय हुने भएको छ । पार्टी एकता प्रक्रिया अघि बढेका नयाँ शक्तिको केन्द्रीय कार्य समिति बैठकमा माले समाजवादीका अध्यक्ष सुभाष काफ्ले र महासचिव गोविन्द पौडेल पनि सहभागी छन् । पार्टी समायोजन हुने भएकाले सो पार्टीका अध्यक्ष र महासचिवलाई बैठकमा आमन्त्रण गरिएको पार्टी प्रवक्ता खिमला देवकोटाले बताए । वैठक मंगलबार पनि जारी रहनेछ । नयाँ शक्तिका केन्द्रीय सदस्य पूर्व एआईजी अख्तियारको हिरासतमा नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्यसमेत रहेका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ऋषवदेव भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा राखिएको छ । नयाँ शक्तिका सामाजिक स्वयंसेवक नेपालको प्रस्तािवत संयोजकसमेत रहेका भट्टराईलाई सशस्त्रको एआईजी हुँदा करिब दुई करोड रुपैयाँ बराबरको अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले नियन्त्रणमा लिएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending