Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

मन्त्रीलाई प्रचण्डको बाघ झाप्पु

\"prachanda-priminister-750\"काठमाडौं, ६ मंसिर । हुन त कृषि विकास मन्त्रालयमा मातहत रहने गरी नेपाल सरकार कै लगानीमा सबैभन्दा ठूलो आयोजना प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै ल्याएका हुन । आजको साँघु साप्ताहिकमा खबर छ –कृषिमा आधुनिकीकरण गर्नु पर्दछ भन्दै कृषि क्षेत्रको विकाशबाट नै मुलुकको आर्थिक संवृद्धिको सपना देखेका ओलीले प्याक्टभन्दा ठुलो परियोजनाका रुपमा यो परियोजना ल्याउन सफल पनि भए। तर, यतिखेर नेकपा माओवादी केन्द्रको नेतृत्का सरकारमा सामेल माओवादी केन्द्रकै भागमा परेको कृषि विकास मन्त्रालय मन्त्री गौरीशंकर चौधरी भने कृषि विकास मन्त्रालयबाटै प्रधानमन्त्रीको नाम निमिट्यान्न पार्ने योजनामा लागेको देखिन्छ । पैसाका लागि जस्तो सुकै निर्णय गर्न , गराउन तम्सिने मन्त्री चौधरीले कृषि मन्त्री भएर आएको तीन महिनासम्म पनि कुनै काम गर्न नसकेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल उनीसँग क्रुद्ध बनेको खबर छ । कृषिमा परिवर्तन गर्न नसक्ने हो भने मन्त्री पदबाट फिर्ता बोलाउने धम्की प्रधानमन्त्री दाहालले २०७३ कात्तिक ३० गते दिएपछि चौधरीले प्रधनमन्त्रीको नाममा स्थापना गरिएको आयोजनाको नाम हटाउन हिँडिरहेको चर्चा मन्त्रालयमा व्यप्त छ । यस कुराको पुष्टि प्रधानमन्त्री प्रचण्डको नामको वेभ साइट सीएम प्रचण्ड डकटकमबाट भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending