Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

टोटानह्याम र सिटीले जित निकाल्दा लिभरपुलले बराबरीमा चित्त बुझायो

\"yaya-750\"काठमाडौं, ५ मंसिर । अंक तालिकाको शिर्ष स्थानमा रहेको लिभरपुलले साउथहप्टनसँग गोलरहित बराबरीमा चित्त बुझाउँदा म्यानेचेष्टर सिटी र टोटनह्यामले जित निकालेका छन् । यो जित सँगै सिटी अंक तालिकाको शिर्ष स्थानमा रहेको लिभरपुलसँग २७ अंकका साथ बराबरीमा पुगेको छ भने टोटानह्याम २४ अंकका साथ पाँचौं स्थानमा उक्लेको छ । प्रिमियर लिगमा भएका शनिबारका खेलहरुमा यसअघि म्यानेचेष्टर युनाईटेड र आर्सनलले पनि बराबरी खेलेका थिए । लिभरपुलको बराबरीले उसलाई शिर्षस्थानमा रहेर अंक तालिकामा ३ अंकको स्पष्ट अग्रता हासिल गर्ने मौका गुमेको छ । \"totanham-750\"सिटीले क्रिष्टल प्यालेसलाई २–१ गोल अन्तरले हराएको खेलमा लामो समयपछि खेलमा फर्केका याया ट्युरेले ३९ र ८३ औं मिनेटमा दूई गोल गरेका थिए । ट्युरेका एजेन्टले प्रशिक्षकबारे दिएको विवादास्पद टिप्पणीपश्चात प्रशिक्षकले ट्युरेले माफी नमागेसम्म नखेलाउने भन्दै प्रिमियर लिगका यसअघिका खेलमा खेलाइएका थिएनन् । ट्युरेले अघिल्लो हप्ता माफि मागेपश्चात उनले पहिलो टिमबाट खेल्न पाएका थिए । प्यालेसका कोनोरले ६६ औं मिनेटमा गोल गर्दै बराबरी गरेपनि ८३ औं मिनेटमा थप गोल खाएपनि सिटीको जित निश्चित भएको हो । यसैगरी टोटनह्यामले वेष्टह्याम युनाईटेडसँग १ गोलले पछि परेको अवस्थाबाट खेलमा फर्कर्दै ३–२ को जित निकालेको छ । \"kane-750\"वेष्टह्यामका मिथेल एन्थोनिले २४ औं मिनेटमा गोल गर्दै पहिलोहाफमा टोटनह्यामलाई १ गोलले पछि पारेका थिए । दोस्रो हाफको ५१ औं मिनेटमा टोटनह्यामका ह्यारी विन्क्सले बराबरी गोल फर्काए । ६८ औं मिनेटमा वेष्टह्यामले फेरी लन्जिनिको गोलबाट २–१ अग्रता बनायो । तर खेलको अन्तिम मिनेटमा टोटनह्यामका ह्यारी केनले गोल गर्दै बराबरी बनाए भने त्यासको २ मिनेटमै उनैले अर्को गोल थपेर टोटनह्यामलाई ३–२ को जित दिलाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending