Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

१७२ देशका ७० हजार सहरमा एक घण्टा अँध्यारो

संयुक्त राष्ट्रसङ्घ, पृथ्वीमा जलवायु परिवर्तनको असरको सन्देश दिनका लागि संयुक्त राष्ट्रसङ्घीय मुख्यालय र यसका अन्य कार्यालयहरु शनिबार राति ठीक एक घन्टा अँध्यारो पारिएको छ । ती कार्यायहरुमा राखिएका बत्ती निभाएर शनिबार राति ८।३० बजेदेखि अँध्यारो बनाइएको समाचारमा जनाइएको छ । सो कार्यक्रमलाई पृथ्वी समय ९अर्थ आवर० नाम दिइएको छ । शनिबार राति राष्ट्रसङ्घीय कार्यालयहरुका साथै उसका सदस्य राष्ट्रहरुमा पनि यो कार्यक्रम मनाइएको छ । विश्वका १७२ देशका करिब ७० हजार सहरमा यस कार्यक्रम मनाइएको छ । संयुक्त राष्ट्रसङ्घले दिएको जानकारीअनुसार यस कार्यक्रमअन्तर्गत विश्वका विभिन्न देश, सङ्घ संस्थाहरु र समुदायले पनि ऐक्यवद्धता जनाएका छन् । सो कार्यक्रमका बारेमा एक सन्देश दिँदै संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले सबैजना नागरिक एक भैइदिने हो भने जस्तोसुकै काम गर्न पनि सहज र सम्भव छ भन्ने देखाएको बताए । यो कार्यक्रम पृथ्वीको भविष्यसँग जोडिएको कार्यक्रम हो भन्दै जलवायु परिवर्तनका कारण पृथ्वीमा पर्ने प्रभावलाई यसले प्रतिकात्मक रुपमा देखाएको उनले बताए । उनले एक सानो भिडियो सन्देशमा भनेका छन्– जलवायु परिवर्तन भनेको जनताद्वार सिर्जित हो भन्दै नागरिकले चाहेमा यसको प्रभावलाई कम गर्न पनि सक्ने छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending