Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

भारत र चीनमा वस्तुको निकासी घट्ने क्रममा

विराटनगर,  ठोस नीतिको अभाव र समयमै समस्याको समाधान हुन नसक्दा भारत र चीनसँग वस्तुको निकासी घट्ने क्रममा रहेको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजनामा विराटनगरमा आयोजित निकासी व्यापारमा संलग्न संस्थासँगको अन्तक्र्रियामा सहभागीले वाणिज्य र औद्योगिक नीतिलाई व्यापारिक नीतिमा परिवर्तन गर्नुपर्ने, भारतसँग वाणिज्यसम्बन्धी बैठकमा व्यापारमा देखिएका समस्यालाई समाधानका लागि पहल गर्नुपर्नेलगायतका विषयमा जोड दिएका थिए ।

सो अवसरमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले भारतलगायतका मुलुकमा निकासी हुने वस्तुमध्ये ४१ प्रतिशत वस्तु पूर्वाञ्चलबाट निकासी हुने गरेको जानकारी गराउँदै उत्पादनदेखि बजारीकरणसम्म देखिएका समस्यालाई पहिचान गरी समाधान गर्नुपर्ने बताए ।

सहायक प्रजिअ प्रेमप्रसाद लुईंटेलले खाद्यान निर्यात गर्ने मुलुक यतिखेर आयातमा निर्भर भएको उल्लेख गर्दै निकासीमूलक उद्योगको प्रवद्र्धन आवश्यक रहेको बताए ।

मोरङ उद्योग सङ्गठनका कार्यबाहक अध्यक्ष मुकेश उपाध्यायले निकासीको स्तर गिर्दो अवस्थामा रहेको र जुटको निकासीमा भारतीय पक्षबाट उत्पन्न गरिएका कठिनाइका कारण मोरङ र सुनसरीका उद्योग बन्द भएमा २० हजार मजदुर बेरोजगार हुने स्पष्ट पारेका थिए ।

सो अवसरमा व्यापार तथा निकासी केन्द्रका नायब कार्यकारी निर्देशक तेजसिंह विष्ट, जिआइजेडनामक संस्थाका कार्यक्रम अधिकृत लेखमणि ढकालले निकासीमा देखिएका समस्या र समाधानको उपायबारेमा आआफ्ना धारणा प्रकट गरेका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending