Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

‘ट्रम्पलाई महाअभियोग लाग्छ ’

[caption id=\"attachment_101453\" align=\"alignleft\" width=\"400\"]\"एलन एलन लिचम्यान[/caption] काठमाडाैं, २८  कात्तिक । राष्ट्रपति निर्वाचन अघि कसले जित्छ भन्नेबारे अमेरिकाभर धेरै भविष्यवाणी र अनुमान भए । दिनहुँ जसो सर्वेक्षण भए । तर, प्राय सबै सर्वेक्षणले डेमोक्रयाटिककी हिलारी क्लिन्टनले सुविधाजनक ढंगले जित्ने तथ्यांक प्रस्तुत गरे । अाजको नयाँ पत्रिका दैनिकमा खबर छ –ट्रम्पको पक्षमा जनलहर बढेको धेरैले अनुमान गर्न सकेनन् । तर , वासिङटनका एक प्रध्यापक भने अपवाद थिए । ३० वर्षदेखि राष्ट्रपति निर्वाचनको परिणामलाई सहि भविष्यवाणी सावित गरेको प्रध्यापकले यस पटकको निर्वाचनमा ट्रम्पले जित्ने भविष्यवाणी गरेका थिए , जुन सहि साबित भइसकेको छ । प्रध्यापक एलन लिचम्यानले निर्वाचन हुनुभन्दा तीन महिना अघिदेखि नै भविष्यवाणी गरेका थिए । उनको भविष्यवाणी कुने अन्धविश्वासमा नभै वैज्ञानिक र वस्तुपरक तथ्यमा आधारित थियो जसलाई उनी र्थिन की टु ह्वाइट हाउस ’भन्ने गरेका छन् । सेप्टेम्बरको अन्त्यमा वासिङटन पोष्टसँगको एक अन्तरवार्तामा प्रा. लिचम्यानले राष्ट्रपति निर्वाचनमा ट्रम्प विजयी हुने बताएक थिए । उनले अर्को भविष्यवाणी पनि गरेका छन् । ‘ट्रम्प निर्वाचित भएमा उनीमाथि महाअभियोग लाग्नेछ , ’उनले भनेका छन् । ‘ट्रम्पका विवादास्पद अभिव्यक्तिका कारण उनलाई महाअभियोग लाग्नेछ , ’ उनले भने । रिपब्लिकन पार्टीले नै उनलाई महाअभियोग लगाउने र उपराष्ट्रपतिमा निर्वाचित माइक पेन्स राष्ट्रपति हुने उनले बताएका छन् । रिपब्लिकनले ट्रम्पलाई भन्दा बढी पेन्सलाई विश्वास गर्छ । ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपनि रिपब्लिकनका नेताहरुले उनी राष्ट्रपति भएको देख्न चाहने छैनन् किनकी उनीहरुले ट्रम्लाई लगाम लागाउन सक्दैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending