Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

हिलारी र ट्रम्पको राेचक कहानी (फोटो फिचर)

काठमाडाैं, २५ कात्तिक ।  यस्ताे छ अमेरिकाकाे ४५ अाैं राष्ट्रपतिकाे चुनावमा प्रतिष्पर्धा गरेका हिलारी क्लिन्टन र डाेनाल्ड ट्रम्पकाे राेचक कहानी ः\"hillary_trump1\"हिलारीले आफ्नो बाल्यकाल शिकागोमा बिताइन् । ट्रम्प न्यूयोर्कको क्वीन्समा जन्मिए र त्यही हुर्किए ।   \"hillary_trump2-750\"हिलारी हाइस्कूलमा डिबेटिङ टीमकी हिस्सा थिइन् तर ट्रम्प मिलिट्र स्कूलमा पढे र स्कूलको क्याप्टेन बने ।   \"hillary_trump3-750\"हिलारी र बिल क्लिन्टनको भेट स्कूलमा भयो जहाँ दुवैजना पढ्दै थिए । जबकी ट्रम्पको उनकी पहिली पत्नी इभानासँगको भेट ७० को दशकमा भयो जतिबेला उनी न्यूयोर्क सिफ्ट भइन् । \"hillary_trump4-750\"१९७४ मा जुन कमिटीले तत्कालिन राष्ट्रपति रिचर्ड नेक्सनको विरुद्ध महाभियोग लगाउने कोशिस गरेको थियो हिलारी त्यही कमिटिको एक वकिल थिइन् । १९७६ मा ट्रम्प न्यूयोकमा रियल स्टेटको क्षेत्रमा आफ्नो कारोबार जमाउने कोशिश गर्दै थिए । \"hillary_trump5-750\"१९९२ को डेमोक्रेटिक कन्भेन्सनको समयमा क्लिन्टन परिवार । १९८६ मा खिजेको ट्रम्प परिवारको एक तस्विर \"hillary_trump6-750\"१९९५ मा बेइजिङमा महिलाको अधिकारको बारेमा भाषण दिँदै हिलारी, त्यही साल न्यूयोर्क स्टक एक्सचेन्ज कार्यालयमा खिचिएको ट्रम्पको तस्वीर \"hillary_trump7-750\"१९९४ मा रिग्ले मैदानमा हिलारी, २००४ मा न्यूयोर्कमा ट्रम्प \"hillary_trump8-750\"सेप्टेम्बर ११ हमला पछि वल्र्ड ट्रेड सेन्टरको अवलोकन गर्दै हिलारी, हमलाको एक हप्ता पछि न्यूयोर्क स्टक एक्सचेन्ज कार्यालयको बाहिर ट्रम्प \"hillary_trump9-750\"हिलारीले २००८ मा राष्ट्रपति चुनावमा पहिलो पटक भाग लिने प्रयास गरेकी थिइन तर उनी डेमोक्रेटिक प्राइमरीमा बाराक ओबामासँग हारिन् । अर्कोतर्फ ट्रम्प १० वर्षसम्म रियालिटी शो को होस्ट बनेका थिए । \"hillary_trump10-750\"२०११ मा लिबिया जाने क्रममा फ्लाइटमा मेसेज पढ्दै हिलारी । अर्कोतर्फ एक कार्यक्रममा ट्रम्प । \"hillary_trump11-750\"२०१६ मा हिलारी र ट्रम्प आफ्नो–आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति चुनावको उम्मेदवारको हैसियतमा नाम स्वीकार गर्दै विविसीबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending