Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

स्थानीय तह पुनःसंरचनाप्रति एमालेको विरोध

भद्रपुर, २४ कात्तिक । स्थानीय तह पुनःसंरचना प्राविधिक समिति झापाले कात्तिक २२ गते गरेको निर्णयप्रति नेकपा एमालेसहित छ वटा राजनीतिक दलले असहमति जनाउंदै जिल्ला विकास समिति झापामा आज एक ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र नेकपा एमाले झापाका इन्चार्ज रवीन कोइरालाले जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत दीपक दाहाललाई हस्तान्तरण गरे । सो ज्ञापनपत्रमा नेकपा एमाले झापाका इन्चार्ज रवीन कोइराला, सद्भावना पार्टी झापाका सचिव ओमनारायण राजवंशी, नयाँ शक्ति नेपालका प्रतिनिधि रोम घिमिरे, नेकपा (माले) झापाका सचिव नवराज खरेल, नेकपा (संयुक्त) झापाका उपाध्यक्ष महेन्द्र लावती र राष्ट्रिय जनशक्ति पार्टी झापाका अध्यक्ष परशुराम मगरले हस्ताक्षर गरेका छन् । विरोधमा रहेका दलहरुले झापाको स्थानीय तहको पुनःसंरचना गर्दा नगरपालिकाको सङ्ख्या नघटाई आठ नगरपालिका र तीन गाउँपालिका हुनुपर्नेमा यी दलहरु अनुपस्थित रहेको छलफलमा गाउँपालिकासहित १५ वटा स्थानीय तह हुनुपर्ने सर्वदलीय निर्णय भएकोप्रति विरोधमा रहेका दलले असहमति जनाएका छन् । दलहरुका बीचमा सर्वसम्मतिको सम्भावना हँंदाहुँदै प्राविधिक समितिका संयोजकले सहमति गराउन नचाहेपछि आयोगले अघि सारेको मापदण्डअनुसार नै हुने गरी हाल कायम रहेका नगरपालिका नघट्ने गरी यसअघि २०७३ भदौ २७ गते स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले गरेको झापालाई ११ स्थानीय तह बनाउने सर्वसम्मत निर्णयलाई नै दलहरुले साझा विन्दु बनाई सहमति खोज्न विरोधमा उत्रेका दलहरुले सुझाव दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending