Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

लोकमानलाई सात दिनभित्र अदालतमा उपस्थित हुन आदेश

\"lokman-singh-karki-750\"काठमाडौं, २३ कात्तिक । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सात दिन भित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले अदालतको म्याद तामेली गर्न अवरोध गर्नुको कारणसहित ७ दिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्चले आदेश दिएको हो । ७ दिनभित्र म्याद तामेली गरेको विषयमा कारबाही गर्नुनपर्ने कारणसहित आफै अदालतमा उपस्थित हुन भनिएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चको म्याद तामेलीमा अवरोध पुर्याएको दाबीसहित लोकमान, उनका ज्वाँइ प्रवल थापा, छिमेकी प्रमोद कार्की र प्रहरी नायव निरीक्षक नहकुल गौतमलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए । रिटको पक्षमा मंगलबार अधिवक्ताहरु टीकाराम भट्टराई, गोविन्द बन्दी लगायत १० जनाले बहस गरेका थिएि । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद तामेलीको पत्र टाँस्न गएका तामेलदारलाई लोकमानका आफन्त र छिमेकीले अवरोध गरेका थिए । सर्वोच्चको म्याद तामेलीमा समेत अवरोध पुर्याएपछि रुष्ट भएको सत्तारुढ दलकै सांसदले कार्की विरुद्ध ब्यवस्थापिका संसदमा महभियोग प्रस्ताव दर्ता गराएका थिए । माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही प्रस्तावक र एमालेका सांसदको समर्थनमा संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल जारी छ । विहीबार संसदको बैठकमा महाभियोग प्रस्तावबारेमा पुनः छलफल शुरु हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending