Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

समानान्तर महाधिबेशन गर्ने तरुण दल असन्तुष्ट पक्षको चेतावानी

\"tarun-dal-750\"भक्तपुर, २२ कात्तिक । नेपाल तरुण दलको महाधिबेशनको बिषयलाई लिएर असन्तुष्ट पक्षले तोकिएको मिति कात्तिक २७ देखि २९ मा महाधिबेशन भए पोखरामै समानान्तर महाधिबेशन गर्ने चेतावानी दिएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै तरुण दलका पूर्व अध्यक्ष बिनोद कायस्थले नेपाली काँग्रेसको भातृ संगठन तरुण दलको महाधिबेशन हठात् मनस्थितिमा गरिए पोखरामै समानान्तर अधिबेशन गर्ने चेतावनी दिए । उनले बिभिन्न जिल्लामा अझै पनि बिबाद कायम रहेकाले सबैलाई समेटेर अघि नबढे यसले तरुणदलमा मात्र बिभाजनको स्थिति नभएर पार्टी बिभाजनकै अवस्था श्रृजना हुने बताए । केन्द्रिय सदस्य एवं बिधान तथा प्रचार प्रसार समितिका संयोजक मेदनी सिटौलाले एकलौटि रुपमा अधिवेशन गर्न खोज्नु र सदस्यता बितरण गर्नुका साथै तरुणदलका वर्तमान अध्यक्षले अकस्मात अधिबेशनको आह्रवान गर्नु जायज नभएको बताए । उनले अधिबेशनको खाँटि पक्षधर आफूहरु भएको भन्दै समय गलत भएकाले सबैको सल्लाहमा मात्र निर्वाचनको मिति तय नगरिए तरुणदल बिघटन गर्नु पर्ने बताए । केन्द्रिय सदस्य लक्ष्मी खतिवडाले नेपाली काँग्रेसका वर्तमान सभापति शेर बहादुर देउवा प्रतिगमनका समय मतियारको भूमिकामा रहेको र पेलेरै भएपनि तरुणको अधिबेशनमा लागेको आरोप लइन् । हरेक परिवर्तनमा तरुणको भूकिालाई यदि देउवाले भूल्दै अधिबेशनको तयारीका लागि निर्देशन दिए परिणाम घातक सावित हुने उनले बताइन् । अर्का केन्द्रिय सदस्य टेकराज पौडेलले पोखरामा हुने भनेको महाधिबेशन केहीले आफ्नो स्वार्थ पूर्तिका लागि र काँग्रेसका तरुण बीच दुरी बढाउने काम भएको भन्दै सबै समस्याको हल नखोजी तोकिएको समयमा महाधिबेशन गरे काँग्रेसकै लागि घातक हुने बताए । उनले बिभिन्न जिल्लाको बिबाद मिलाएर महाधिबेशन गर्न सुझाव दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending