Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

संविधान कार्यान्वयन नहुँदा व्यवस्था 'काेल्याप्स' हुने खतरा

\"kiran-gurung-750\"कावासोती, २१ कात्तिक । नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् प्रदेश नं ४ का संयोजक किरण गुरुङले संविधान कार्यान्वयन नहुँदा यो व्यवस्था नै ‘कोल्याप्स’ हुने खतरा भएकाले यसको कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिएका छन् । एमाले प्रदेश नं ४ को बैठकका लागि नवलपुर, अमलटारीमा आएका उनले प्रेस चौतारी नेपाल नवलपरासीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहमतिका आधारमा पहिलो संविधान सभामा जस्तो यस पटक संसद्को समय नलिम्बने भएकाले १५ महिनाभित्र स्थानीय तह, प्रदेश र केन्द्रको चुनाव गरेर संविधान कार्यान्वयन गर्नुपर्ने बताए । उनले नवलपुर प्रदेश नंं ४ को अभिन्न अङ्ग भएकाले सो प्रदेशबाट अलग हुन नसक्ने बताए । संविधान जारी हुँदा नवलपरासी प्रदेश नं ४ र ५ मा विभाजित भएको थियो । प्रदेश नंं ४ मा परेको नवलपुर क्षेत्रमा तीन निर्वाचन क्षेत्र र पर्यटकीयस्थल त्रिवेणीधामसहित उत्तरी छिमेकी भारतसँग जोडिएकाले यो महत्वपूर्ण भएको उनको भनाइ छ । यसैबीच एमाले प्रदेश नं ४ को बैठक आज बिहानदेखि सुरु भएको छ । नवलपरासी जिल्ला दुई प्रदेशमा विभाजन भएपछि एमालेले नवलपुर क्षेत्रमा पहिलो पटक प्रदेश नं ४ को बैठक गरेको हो । नवलपुर क्षेत्र प्रदेश नं ४ को नाका र अभिन्न अङ्ग भएकाले एमाले संविधान कार्यान्वयनको सन्देश दिन बैठक थारु होम स्टे गाउँ अमलटारीमा बसेको एमाले केन्द्रीय सदस्य तिलक महतले जानकारी दिए । बैठकमा संविधानले तोकेको ४ नं प्रदेशको सिमाङ्कन नबिगार्ने गरी काम थाल्न राजनीतिक दललाई सचेत बनाउने विषयमा छलफल भएको पर्वत जिल्लाका अध्यक्ष पदम गिरीले बताए । बैठकमा ११ जिल्लाका जिल्ला अध्यक्ष, पूर्व राष्ट्रिय प्रतिनिधि परिषद, स्थायी कमिटी, केन्द्रीय र पोलिटब्युरो सदस्य सहभागी छन् । दुई दिनसम्म चल्ने बैठकमा संविधान कार्यान्वयनको एमालेको चारमहिने अभियान, पार्टी सङ्गठन, संविधान कार्यान्वयन, स्थानीय तहको सङ्ख्या निर्धारण र चुनावका सन्दर्भमा छलफल हुने एमाले प्रदेश नं ४ ले जनाएको छ । बैठकमा प्रदेश कमिटीका ६० र अन्य गरी करिब एक सय ५० जनाको सहभागिता छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending