Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

वीरगञ्जवासीले मधेसी नेताहरुमाथि लगाए तीन आरोप

वीरगञ्ज, २१ कात्तिक । लामो समय मधेस आन्दोलन गरेर पनि जनताले केही पनि प्राप्ती नगरेको भन्दै वीरगञ्जवासीहरु मधेसी मोर्चाका नेताहरुप्रति रुष्ट भएका छन् । उनीहरुले मधेसी नेताहरुमाथि तीन आरोप लगाउँदै फेरि पनि बन्द गरे प्रतिरोध गर्ने घोषणा गरेका छन् । मधेसमा फेरि आन्दोलन गरिए प्रतिरोध गर्ने वीरगञ्जवासीले घोषणा गर्दै बन्द विरुद्ध सार्वजनिक अपिल जारी गरेका छन् । मधेसको माग पूरा गर्ने तर्फ ध्यान नदिएको भन्दै छठपर्वपछि आन्दोलन गर्ने मधेसी मोर्चाको तयारीपछि वीरगञ्जवासीले बन्दको प्रतिरोध गर्ने घोषणा गरेका हुन् । विगतमा मधेस आन्दोलन गरेर जनतालाई केही पनि प्राप्त नभएको, नेता र उनका आसेपासे मान्छेहरु रोडपतिबाट करोडपति भएको तथा वीरगञ्जबजार काठमाडौंपछि विकासका सवालमा सबैभन्दा ठूलो बजार रहेपनि आन्दोलनले गर्दा सबैभन्दा पछाडि परेको उनीहरुको भनाइ छ । संविधान संशोधन गरी मधेसको माग पूरा गर्ने सहमति भए पनि मधेसको माग पूरा गर्ने तर्फ ध्यान नदिएको भन्दै मोर्चाका नेताहरुले आन्दोलन चर्काउने चेतावनी दिएका छन् । मधेसी, पहाडी, हिन्दु, मुश्लिम, शिख, इसाइ लगायत सबै समुदाय मिलेर मधेसी नेताहरुलाई पराजित गर्न अपिल गरिएको छ । बन्दविरुद्धको यो अभियानलाई सफल पार्न आह्वान गर्दै मैथली भाषामा लेखिएको अपिल भोजपुरी, नेपाली, अंग्रेजी तथा अन्य भाषामा अनुवाद गरी घरघरमा पुर्याउन पनि उनीहरुले अपिल गरेका छन् । \"birgunj-save\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending