Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

जर्मनीको बर्लिन शहरमा ‘हिटलरको बंकर’ (फोटोफिचर)

प्रथम विश्वयुद्धपछि जर्मनमा एक तानाशाही प्रवृत्तिको उदय भएको थियो । त्यही दोस्रो तथा जर्मनमा हिटलरको नेतृत्वमा नाजी दलको स्थापना भएको थियो । जर्मनीको इतिहासमा फ्रान्सका नेपोलियन बोनापार्ट, इटलीका मुसोलिनी तथा टर्कीका मुस्तफा कमालपाशाको सरह नै हिटलरको स्थान छ । हिटलरले असाधारण योग्यता, विलक्षण प्रतिभा तथा राजनीतिक कटुताबाट नै जर्मनीको गणतन्त्रमाथि आफ्नो अधिपत्य कायम गरेका थिए । जर्मनीमा हिटलरको उदय तथा शक्ति एकाएक भएको पनि होइन । उनको शक्तिको विकास क्रमैसँग भएको थियो । हिटलरको जन्म इस्विसंवत १८८९ मा अष्ट्रियाको एक गाउँमा भएको थियो । आर्थिक कठिनाइको कारण उनको शिक्षा अधुरो रहन गयो । उनले भियनामा भवन निर्माणको शिक्षा लिन चाहेका िथए । तर उनको भाग्यमा भने जर्मनीको पुनर्निर्माण लेखिएको थियो । प्रथम विश्वयुद्धबाट नै उनको भाग्य चम्किन थाल्यो । उनी जर्मनी सेनामा भर्ति भए । उनको बहादुरीले गर्दा आइरन क्रस उपाधि प्राप्त भयो । युद्ध समाप्तीपछि उनले सक्रिय राजनीतिमा लाग्न शुरु गरेका थिए । सन् १९३३ देखि सन् १९४५ सम्म हिटलर जर्मनीका शासक बने । दोस्रो विश्वयुद्धको लागि पनि हिटलर नै सबैभन्दा बढी जिम्मेदार रहेको मानिन्छ । उनकै आदेशमा नात्सी सेनाले पोल्याण्डमाथि आक्रमण गरेपछि दोस्रो विश्वयुद्ध शुरु भएको थियो । फ्रान्स र ब्रिटेनले पोल्याण्डको सुरक्षा गर्ने वचन दिएको थियो । त्यसैले फ्रान्स र ब्रिटेनले नाजी जर्मनीका विरुद्ध युद्धको घोषणा गरेका थिए । जर्मनको बर्लिन शहरमा एडोल्फ ‘हिटलरको बंकर’मा त्यो समयका सम्झना दिलाउँदै सजाएर राखिएका छन् । [caption id=\"attachment_100129\" align=\"alignleft\" width=\"750\"]\"हिटलरको हिटलरको अन्तिम दिन यहि बंकरमा नै बितेको थियो । बर्लिनमा उक्त क्षेत्रमा हवाइ हमलाबाट बच्नका लागि लुक्ने ठाउ थियो ।[/caption] [caption id=\"attachment_100130\" align=\"alignleft\" width=\"750\"]\"बंकरमा बंकरमा बनाइएको हिटलरको बस्ने कोठा यस्तै प्रकारको थियो । तर यो फर्निचर भने त्यो समयको होइन ।[/caption] [caption id=\"attachment_100131\" align=\"alignleft\" width=\"750\"]\"हिटलर हिटलर बस्ने कुर्चि । जर्मनमा बाहिर जबर्जस्ती लडाइँ चलिरहँदा हिटलर यहिँ रहेका थिए । उनले ईवा ब्राउनसँग विवाह पनि यही नै गरेका थिए ।[/caption] [caption id=\"attachment_100132\" align=\"alignleft\" width=\"750\"]\"यो यो हिटलरको अन्तिम आधिकारिक तस्विर हो । उनले सन् १९४५ अप्रिल ३० मा आफैलाई गोली हानेका थिए ।[/caption]   [caption id=\"attachment_100133\" align=\"alignleft\" width=\"750\"]\"यो यो बंकरमा ३० वटा कोठा रहेको थियो । यो बंकर ब्राण्डनवर्ग गेटको नजिक राइख चान्सलर बागको नजिक बनाइएको थियो ।[/caption] [caption id=\"attachment_100134\" align=\"alignleft\" width=\"750\"]\"बंकर बंकर भित्र राखिएका वास्तविक तस्विरहरु ।[/caption] [caption id=\"attachment_100135\" align=\"alignleft\" width=\"750\"]\"सन् सन् १९४५ मा जलेको बंकरमा एक अमेरिकी सैनिक[/caption] [caption id=\"attachment_100136\" align=\"alignleft\" width=\"750\"]\"बर्लिनमा बर्लिनमा हिटलरको कथित अस्थायी लासको नजिक उभिएको सोभियत सैनिक[/caption] [caption id=\"attachment_100137\" align=\"alignleft\" width=\"750\"]\"बंकरको बंकरको भग्नावशेष, साम्यवादी पूर्वी जर्मनीले सन् १९५९ मा भग्नावशेष हटाएको थियो ।[/caption]      
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending