Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

भारतद्वारा जापानी एयरक्राफ्ट खरिद प्रक्रिया शुरु

\"japanies-aircraft\"नयाँ दिल्ली, २० कात्तिक । भारतले १० हजार करोड रुपैयाँको एक दर्जन जापानी एयरक्राफ्ट यूएस–२आई खरिद गर्ने दोस्रो पटक काम शुरु गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापान भ्रमणमा जाने तयारी गरिरहेकाबेला भारतले यो कदम उठाएको छ । मोदी आगामी नोभेम्बर ११–१२ तारिखमा टोक्यो जाँदैछन् । टर्बो प्राम्प्स नामको यो एयरक्राफट जमिनका साथै पानीबाट पनि उडान भर्न सक्ने बताइएको छ । मोदीको जापान भ्रमणको दौरानमा दुई देशबीच एयरक्राफ्ट खरिद गर्नेबारेमा सम्झौता हुन सक्ने भारतीय मिडियाहरुले जनाएका छन् । भारतका रक्षामन्त्री मनोहर पर्रिकरको अध्यक्षतामा बसेको सुरक्षा परिषद्को बैठकमा पनि यो परियोजनाकोबारेमा चर्चा गरिएको छ । जापानी रक्षा मन्त्रालय स्रोतकाअनुसार १.६ अर्ब डलरको विमान खरिद गरिनेबारेमा अझै कम मूल्यमा विक्री गर्न जापानले प्रयत्न गर्ने पनि जनाइएको छ । जापान र भारतबीच यो सम्झौता भएमा जापान र भारत रक्षा क्षेत्रमा एकअर्काको साथमा रहने सन्देश चीनलाई जानेछ । मोदीको टोक्यो भ्रमणका क्रममा दुई देशबीच सैन्य परमाणु सहयोग सम्झौतामा हस्ताक्षर हुन सक्ने बताइएको छ । परमाणु सम्बन्धि बहुप्रतिक्षित यो सम्झौताका लागि दुवै पक्षले आन्तरिक तयारी पूरा गरेको समेत भारतीय मिडियाहरुले जनाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending