Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank
समाचार

सरकारले भन्यो, ‘अक्सिजन सिलिन्डर अस्पतालमा फिर्ता गर्नु’ 

काठमाडौं । सरकारले सबै अक्सिजन सिलिन्डर अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न आग्रह गरेको छ । व्यक्ति विशेषले धेरै भन्दा धेरै सिलिन्डरहरु भरी भण्डारण ...

१२ किलो अवैध गाँजासहित ३ जना युवक पक्राउ

लहान । गाँजासहित प्रहरीले सिरहाको धनगढीमाई नगरपालिका  ११  बाट तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले १२ किलोग्राम ...

सङ्क्रमण तिब्र गतिमा फैलिन थालेपछि प्रशासनद्धारा कैदीबन्दीसँग भेट्न रोक

लहान । कोभिड १९ सङ्क्रमण तिब्र गतिमा फैलिन थालेपछि सिरहा कारागार प्रशासनले कैदी र बन्दीसँगको भेटघाटमा रोक लगाएको छ ।  कारागार बाहिरबाट आएका व्यक्ति...

कोरोना संक्रमणबाट नारायणी अस्पतालमा थप तीन जनाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज स्थित नारायणी अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मुत्यु हुनेमा रौतहटको विजयपुरका ४५ वर्षीय पुरुष, फत्तेपुरकी ६० ...

सभामुख सापकोटाको पिसिआर रिपोर्ट नेगेटिभ

२७ गते हुने संसद्को विशेष अधिवेशनका सिलसिलामा गरिएको सचिवालयका सबैको रिपोर्ट नेगेटिभ प्राप्त

पूर्वमन्त्री मोतीप्रसाद पहाडीको कोरोनाबाट मृत्यु

राँझा । कोरोना सङ्क्रमित भई भेरी अस्पताल नेपालगञ्जमा उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७७ वर्...

भारतमा कोरोनाबाट एकै दिन ४ लाख १२ हजार व्यक्ति सङ्क्रमित, झण्डै ४ हजारको मृत्यु

कोरोनाबाट अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित

नागढुङ्गा नाकामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको नागढुङ्गामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको द...

बिहीबार बिहानसम्म १२ घण्टामा बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु 

बाँके । पछिल्लो १२ घण्टाकोबीचमा बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार साँझ सवा ६ बजेदेखि बिहीबार बिहान ७ बजेसम्ममा १० जनाको मृत्य...

बिरामीले भरिएको लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव

रुपन्देही । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएको छ । बिरामीले भरिएको अस्पतालमा अक्सिजन अपुग भएपछि अस्पतालका स्वास्थ्यकर्मी, बिर...