Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank
समाचार

समाजवादी प्रेस सङ्गठनकाे प्रदेश भेला सङ्क्रमणका कारण स्थगित

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले प्रदेशस्तरीय भेला स्थगन गरेको छ । पछिल्लो समय कोरोना महामारी सङ्क्रमणको जोखिम बढ्दै गएकाले भेला हाललाई स्थगन ...

सङ्क्रमण बढेपछि जिल्लाका अधिकांश सरकारी कार्यालयको सेवा स्थगित

कास्की । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरमा सङ्क्रमित बढ्दै जाँदा जिल्लामा सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा कटौती भएको छ । सेवाग्राहीका भीड...

सूर्यविनायक नगर अस्पताल निर्माण सम्पन्न, एक महिनाभित्र सञ्चालनमा आउने

भक्तपुर । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै सूर्यविनायक नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको सूर्यविनायक नगर अ...

स्थायी शिक्षक पदमा दुई लाखभन्दा बढी आवेदन

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा स्थायी शिक्षक पदमा आवेदन माग गरेकोमा दुई लाखभन्दा बढीको आवेदन परेको छ । आइतबारस...

पाँचपोखरी र मेलम्चीद्वारा सडक विभागको ध्यानाकर्षण

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले यस भेगको सडक मर्मतका लागि सडक विभागको ध्यानाकर्षण गराएका छन् ।  आइतबार मेलम्ची न...

लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानीमात्रै

काठमाडौं । लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ...

दुर्गम गाउँमा गाडी पुग्दा स्थानीय हर्षित

मुगु । छायाँनाथ रारा नगरपालिकाकोे एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन् । छायाँनाथ रारा नगरपालिका–६ लिउडीगाउँमा पहि...

टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः हुँदै

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ...

मरिससको राष्ट्रिय फुटबल टोली नेपालमा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्न अफ्रिकी राष्ट्र मरिससको राष्ट्रिय फुटबल टोली आज नेपाल आइपुगेको छ । मरिससको टोलीलाई ...

बालकुमारीको मूर्तिखोज्न पाँच सदस्यीय अनुसन्धान टोली

काठमाडों । ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा अवस्थित बालकुमारी मन्दिरबाट आइतबारदेखि हराइरहेको मूर्ति खोज्न पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ ।...