Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank
समाचार

छ मुख्य सडक कालोपत्रका लागि डिपिआर तयार

पर्वत । महाशिला गाउँपालिकाले मातहतका छ वटा मुख्य सडकको डिपिआर तयार गरेको छ । गाउँपालिकाभित्र बाह्रैैमास सडक सुविधा पु¥याउने उद्देश्यले सडक स्तरोन्नति ...

कोरोना कहरका बीच युवाद्वारा रक्तदान

लहान । कोरोना कहरका बीच मिर्चैयाका २२ युवाले रक्तदान गरेका छन् । स्थानीय जनसेवा युवा क्लबको पहलमा मिर्चैयास्थित कटारी चोकमा रक्तदान कार्यक्रम गरी युवा...

अस्थायी कोभिड अस्पताललाई ४५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

लहान । सिरहाको गोलबजार नगरपालिकाले कोभिड–१९ सङ्क्रमितको उपचारार्थ सञ्चालन गरेको गोलबजार अस्थायी कोभिड अस्पताल लागि करिब रु ४५ लाख मूल्य बराबरको स्वास्...

सुनको मूल्य तोलामा ६ सयले घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापा...

रसुवागढी नाकाबाट १० हजार अक्सिजन सिलिण्डर आयात

रसुवा । कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात ग...

कचनकबलको सर्पदंश उपचार केन्द्रले अनुमति पायो

झापा । स्वास्थ्य मन्त्रालयले झापाको दक्षिणी भेगमा पर्ने कचनकबल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति प्रदान गरेको छ ।विषालु सर्पको ...

विपद् क्षति न्यूनीकरणका लागि प्रतिकार्य योजना तयार गरिने: नवनियुक्त मुख्यमन्त्री पोखरेल

गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विपद् क्षति न्युनीकरणका लागि प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेका छन् ...

रुसविरुद्ध बेल्जियमको शानदार जित

काठमाडौँ । युरोकप फुटबलमा बेल्जियमले उत्कृष्ट सुरुआत गरेका छन् । बेल्जियमले रुसलाई ३–० ले हराएको हो ।  सेन्ट पिटर्सवर्गस्थित गाजप्रोम रंगशालामा घरे...

धारिलो हतियार प्रहार गरी वृद्धको हत्या

पाँचथर । जिल्लाको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो ...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैम...