Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank
समाचार

सूर्यविनायकमा पर्खाल भत्किएर पुरिँदा एकको मृत्यु

भक्तपुर । सूर्यविनायक नगरपालिका–१० चित्तपोल लाकुरीस्थित कान्छा श्रेष्ठको घरआँगनमा लगाएको १२ फिट अग्लो पर्खाल भत्किएर पुरिँदा एक महिलाको मृत्यु भएको छ ...

क्यान्सरका ७३ प्रतिशत विरामीको रोग धेरै ढिला पहिचान

उलान बातोर । मङ्गोलियामा सन् २०२१ मा पाँच हजार ९८१ जनाको क्यान्सर पहिचान गरिएको छ ।  यहाँको राष्ट्रिय तथ्याङ्क कार्यालयलाई उद्धृत गर्दै स्थानीय सञ्...

हाम्रै देशको मौलिक ढङ्गबाट समाजवादमा पुग्नेछौँः ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समाजवादको लक्ष्यलाई केन्द्रबिन्दु बनाएर सबै वामपन्थी र लोकतान्त्रिक शक्ति अगाडि बढ्नुपर्ने ब...

व्यास नगरपालिका केशवटारका ५६ जनालाई लालपुर्जा वितरण

तनहुँ । नापी कार्यालय तनहुँले व्यास नगरपालिका–१४ केशवटारका ५६ जनालाई गाउँ ब्लकअन्तर्गत लालपुर्जा वितरण गरेको छ । साविकको केशवटार गाउँ विकास समितिअन्तर...

त्रिवि कर्मचारी सङ्घको अध्यक्षमा कार्की निर्वाचित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घको अध्यक्षमा छत्रबहादुर कार्की निर्वाचित भएका छन्। प्रगतिशिल कर्मचारी सङ्गठनका उम्मेदवार कार्कीले प्रजा...

सङ्घीय निजामती सेवा ऐन जारी गर्न ट्रेड युनियनको माग

काठमाडौं । राष्ट्रियस्तरका पाँच ट्रेड युनियनले सङ्घीय संसद्को चालु अधिवेशनबाट यथाशीघ्र सङ्घीय निजामती सेवा ऐन जारी गर्न नेपाल सरकारसमक्ष माग गरेका छन्...

कृषि उपजको उचित मूल्य दिन माग

धनगढी । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीले कृषकलाई कृषि उपजको उचित मूल्यको व्यवस्थाका लागि बजारको व्यवस्थाप...

पर्वतमा एक वर्षमा ३ सय उद्योग थपिए

पर्वत । पर्वतमा चालु आर्थिक वर्षमा २८९  नयाँ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले दिएको जानकारीअनुसार चालु आव ०७८÷७९ को जेठ मसान्त...

आँप खेतीप्रति किसान आकर्षित

जनकपुर । धनुषाको मिथिला नगरपालिकाका किसान रमेश महतोले आँप खेतीबाट राम्रो आम्दानी गरेका छन्  । करिब एक बिघा क्षेत्रफलमा लगाएको आँपको बगैँचामा उत्पादित ...

भारतमा १४ हजार भन्दा बढी व्यक्ति कोरोनाबाट सङ्क्रमित, ३० जनाको मृत्यु

नयाँदिल्ली । मङ्गलबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १४ हजार ५०६ सङ्क्रमित भएका छन् ।  हाल भारतमा कोरोनाका कुल सङ्क्रम...