Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank
समाचार

विद्युत्का २७१ सेवाग्राही कालोसूचीमा

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २७१ सेवाग्राहीलाई कालोसूचीमा राखेको छ । विगत दुई वर्षदेखि विद्युत् महसुल नतिर्ने ती सेवाग्राही...

जनतामा नेकपा एमालेको ठूलो प्रभाव छ: उपाध्यक्ष ज्ञवाली

राँझा । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेको बताएका छन् ।  नेकपा एमाले बाँकेले आज कोहलपुरमा आयोजना गरेको अगुवा...

बुटवलमा दुर्घटना हुँदा २८ वर्षीय खत्रीको मृत्यु

रुपन्देही । बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको निधन भएको छ । लु३६प ४७४२ नंको मोटरसाइकल दुर्घटना हुँदा बुटवल–११ क...

सिरियामा आइएसका एक कमाण्डर मारिए

दमासकस । सिरियाली सुरक्षा निकायले गरेको एक कारबाहीमा यहाँको आतङ्कवादी समूह आइएसका एकजना वरिष्ठ कमाण्डर मारिएका छन् ।सिरियाली सेनाले देशको दक्षिणी प्रा...

‘अध्यादेश र विधेयक उस्तै होइन’

काठमाडौँ । नागरिकता विधेयकका सम्बन्धलाई लिएर राष्ट्रपति जस्तो संस्थामाथि आक्षेप लगाइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले आपत्ति जनाएको छ । ...

जुम्ली खसभाषाको अभिलेखीकरण गरिने

कर्णाली । नेपाली भाषाको माउ भाषाकारुपमा परिचित जुम्ली खसभाषा अभिलेखिकरण गरिने भएको छ । यसका लागि स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखिकरण प्रक्रिय...

सुदूरपश्चिममा थपिए नयाँ ३७ हजार मतदाता

सुदूरपश्चिम । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपछि सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा ३७ हजार दुई सय ६१ नयाँ मतदाता थपिएका छन् । थपिएका ...

चितवन राष्ट्रिय निकुञ्जमा मरेर सकिए बाह्रसिङ्गे र अर्ना

चितवन ।  वंश विस्तार र सम्भावित महामारीबाट बचाउन चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे बाघ, बाढी र रोगले मरेर सकिएका छन् । विसं २०७३ ...

रुसद्वारा उत्तर कोरियासँग सम्बन्ध विस्तार गर्ने घोषणा

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँग विस्तृत र रचनात्मक द्विपक्षीय सम्बन्ध विस्तार गर्ने बताएका छन्। उत्तर कोरियाको स्वतन्...

जुम्लामा एक हजार नौ सय २७ मतदाता थपिए

जुम्ला । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जुम्ला जिल्लामा एक हजार नौ सय २७ मात्र नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन का...