Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank
समाचार

कर्णालीमा सवारी दुर्घटना बढ्दो, ३९२ जनाले ज्यान गुमाए

कर्णाली । कर्णालीमा सडक सवारी असुरक्षा र दुर्घटना बढ्दै गएको पाइएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले आर्थिक...

अछाममा पहिराले घर पुरिँदा तीन जनाको मृत्यु

डोटी । गएराति अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुका अमर विष्टको घर पहिराले पुरिँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय अछामका सूचना अधिक...

सिन्धुपाल्चोकमा भिरबाट खस्दा दुईको मृत्यु

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ कोइरालाटारमा भिरबाट खस्दा एक महिलासहित बालककोे मृत्यु भएको छ ।  चौतारा साङ्गाचोकगढी नगरपालिक...

तीन अर्ब लगानीमा विराटनगरमा होटेल बन्ने

विराटनगर । सेञ्चुरी ग्रुप र होटेल र्याडिसनबीच विराटनगरमा  ¥याडिसन खोल्ने सम्बन्धमा आज दुईपक्षीय हस्ताक्षर भएको छ । सेञ्चुरी ग्रुप अफ कम्पनीका अध्यक्ष ...

मर्यादित, निष्पक्ष, स्वतन्त्र र व्यावसायिक पत्रकारिताको आवश्यकता छ : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मर्यादित, निष्पक्ष, स्वतन्त्र र व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताउनुभएको छ । सञ्...

प्रदेश १ मा ३२ लाख ७५ हजारले कोभिडविरुद्धको खोप लगाए

विराटनगर । प्रदेश नं १ मा कोभिड–१९ विरुद्ध लगाइने खोप ३२ लाख ७५ हजार ८६६  नागरिकले लगाएका छन् । प्रदेशमा ४९ लाख ८२ हजार २५० लक्षित जनसङ्ख्यामध्ये १२ व...

ग्रामिण सडक सञ्चालन नहुँदा खाद्यान्न अभावको सङ्केत

बैतडी । वर्षाका कारण बैतडीका ग्रामीण कच्ची सडक सञ्चालनमा हुन नसक्दा खाद्यान्न अभाव हुने सङ्केत देखिएको छ । लगातारको  वर्षाका कारण सडक हिलाम्मे भएका र ...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि आइतबार...

कालिज फार्ममा चितुवाको आक्रमण, करिब एक हजारभन्दा बढी कालिज मरे

चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका–७स्थित मकैबारीमा रहेको कालिज फार्ममा चितुवा पसेर आक्रमण गरेको छ । सदरमुकाम चरीकोट बजारको नजिकै फर्ममा दिउँसै चितुव...

तनहुँको विकास निर्माणका लागि चिन्ता नलिनु : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अवरुद्ध विकासको कामले तीव्रता पाउने बताएका छन् । तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारमा आज स...