Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank
समाचार

सिन्धुपाल्चोकमा एचआइभी सङ्क्रमितको सङ्ख्या एक सय २१

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एचआइभी सङ्क्रमितको सङ्ख्या एक सय २१ पुगेको छ । लामो समयदेखि जिल्लामा एचआइभी÷एड्स नियन्त्रणका लागि काम गर्दै आएको मिर्म...

डोटी भूकम्प : दुईजना घाइतेलाई हेलिकोप्टरबाट धनगढी लगियो

डोटी । डोटीमा आएको भूकम्पले घर भत्काउँदा पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घाइते भएका दुईजनालाई धनगढी रेफर गरेको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभए...

डोटीका भूकम्प पीडितलाई पूर्वमन्त्री आलेको सहयोग

डोटी । पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातिको भूकम्पमा परी मृत्यु भएका छजनाको परिवारहरुलाई रु एक लाख ५० हजा...

फ्रान्सेली ‘क्याथोलिक चर्च’ : पादरी वा चर्च–सम्बन्धित अन्य व्यक्तिले ३ लाख ३० हजार बाल यौन दुव्र्यवहार गरेको खुलासा

पेरिस । फ्रान्सेली क्याथोलिक चर्चले विभिन्न कालखण्डमा बाल यौन दुव्र्ययवहार भएका स्वीकार गरेको छ । अठत्तर वर्षीय पादरी जीन–पियरले ३५ वर्षअघि एक जना १४ ...

राष्ट्रपति भण्डारी विभिन्न कार्यक्रममा सहभागी हुँदै

काठमाडौं । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ ९डब्लुपिएल० को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुगेकी राष्ट्रपति विद्यादेवी भण्...

काठमाडौँ–७ : यस्तो छ उम्मेदवारका चुनावी ‘एजेण्डा’

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन केही दिनमात्रै बाँकी छ । आफ्नो चुनावी ‘एजेन्डा’ बोकेर उम्मेदवारहरु मत माग्न जनताको घरदैलोमा पुगिरहेका...

सुदूरपश्चिममा भूकम्पको कयौँ पराकम्प

डोटी । गएराति डोटी केन्द्रविन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा दुई सय पराकम्प गइसकेको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्मा...

६२ वर्षीय लिम्बुलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

धनकुटा । छथरजोरपाटी गाउँपालिका–३ काजिमाने पिङडाडा बस्ने ६२ वर्षीय भगिश्वर लिम्बुलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्...

कोरियामा एकैदिन ६२ हजारभन्दा बढी कोभिड सङ्क्रमित भेटिए

सोल । दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरुको सङ्ख्या बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीअनुसार गएको २४ घन्टा...

राष्ट्रपति भण्डारी आइसल्यान्डमा

राष्ट्रपति भण्डारी आइसल्यान्डमा