Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat
समाचार

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल : दुवै खेलमा बराबरी नतिजा

काठमाडौँ।सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लबबीचको खेल बराबरीमा सकिएको छ ।   ...

अर्काको नाममा लाइसेन्सको ट्रायल दिने २ जना पक्राउ

काठमाडौँ।  ट्राफिक प्रहरीले नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल ९प्रयोगात्मक परीक्षा० दिने र दिन लगाउने २ जनालाई निय...

विवेकशील साझा पार्टीले गर्यो १२ जना केन्द्रीय सदस्य मनोनित

काठमाडौँ। विवेकशील साझा पार्टीले १२ जना केन्द्रीय सदस्य मनोनयन गरेको छ ।  सो पार्टीको शनिबार बसेको केन्द्रीय समिति बैठकले पार्टीमा निरन्तर क्रियाशी...

राष्ट्रियसभाको बैठक चैत ८ गतेका लागि सर्‍यो

काठमाडौं। सोमबार बोलाइएको राष्ट्रियसभाको बैठक ९ दिन पर सरेको छ । संसद सचिवालयले फागुन २९ गते सोमबारका लागि बोलाएको राष्ट्रिय सभाको बैठक चैत ८ गतेका...

शान्ति सम्झौता विपरीतका गतिविधिको संयुक्त प्रतिवाद गर्छौ: महरा

काठमाडौ । नेकपा९माओवादी केन्द्र०का उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकलाई प्रतिगमनको दिशामा अगाडि बढाउन चाहने प्रवृत्तिको प्रतिवाद जरुरी रहेको बताएको छ...

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलबाट कांग्रेसको सदस्यता त्याग

काठमाडौ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको सम्लग्नता त्याग गरेको छन् । पार्टीको वरिष्ठ नेता रहनुभएका उहाँ यही फागुन २५ गत...

सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा

काठमाडौ । चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता रू २९ अर्ब ६४ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गर...

नेपालमै ‘खानी’ इञ्जिनियर उत्पादन गर्दै केयू

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्...

सात महिनामा भित्रियो रू छ खर्ब ८९ अर्ब विप्रेषण

काठमाडौ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रू छ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण भित्रिएको छ ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको च...

नेविसङ्घ काठमाडौँको अध्यक्षमा मनिष डङ्गोल चयन

काठमाडौ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ०ले काठमाडौँ जिल्लाको अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दिइएको छ । ...